dear all सूचाना प्रविधिमा सबैको समान पहुँच पुर्याउन र चोरीका सफ्वेरहरूलाई निरुत्साहितगर्न खुला श्रोत सफ्वेरको प्रयोग गरौ भिष्टाको क्याप भन्दा लिनक्स ज्ञानमा सहभागी बनौ । अझ हामीले आफ्नो मातृ भाषालाई पनि प्रयोग गरेर सूचना प्रविधिमा पुर्याउने हो कि? कोसिस त हो नि गरौ न सबैले । खुला श्रोत सफ्वेर अभिमुखीकरण कार्यक्रम
regards Dadhiram Nepal --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: foss-nepal@googlegroups.com http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---