निलाम्बर, "साटासाट जीबी"को मुख्य अवधारणा भनेको साथीहरू भेला भएर आफूसँग भएका चिजहरू अरुलाई दिने र अरुसँग भएका कुराहरू लिने (साटासाट) हो। तपाईँ आफै पनि एउटा रेष्टुरेण्ट वा चिया पसल, वा अन्य कुनै पायक पर्ने ठाउँमा भेला भएर साटासाट जीबी गर्न सक्नुहुन्छ। त्यसैले "कहिले हुन्छ" भन्नुभन्दा "साटासाट जीबी गरौँ न" भनेर मेल पठाउनुस अनि ईच्छा हुनेहरूले समय र स्थान पक्का गरौँ, भेटौँ साटासाट गरौँ, हुन्न? यसलाई SFD वा अन्य कुनै कार्यक्रमै पर्खिनु पर्दैन। तर त्यस्ता कार्यक्रममा धेरै जनाको सहभागिता हुने भएकाले त्यहाँ पनि साटासाट भए धेरैलाई दिन र धेरै चिज पाउन सकिने सम्भावना हुने मात्र हो।
-शङ्कर On Sat, Aug 8, 2009 at 9:17 PM, Nilambar<[email protected]> wrote: > > Hello, > Some time ago I had heard about Satasat GB gathering done by you guys. > I was waiting for the next episode of the program but :-( . Can > somebody tell me when is that going to be held? > Thanks > > > --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
