Dear Laxmi sir and all,
Wonderful discussions and deliberations. I really like the way you
translated and interpreted the words and its practical importance. Things
getting crystallize now.

Best Regards,

Hempal Shrestha

2009/8/28 Laxmi Khatiwada <[email protected]>

> धेरै छलफल पछि राम्रै परिणाम निस्कला
>
> मेरो विचारमा यसलाई २ तरिकाले हेर्नु पर्छ ।
> १- अङ्ग्रेजीको नेपाली अनुवाद -यसमा एक भन्दा बढी शब्द पनि हुनसक्छन्।
> २- प्रतीकात्मक प्रयोग - यसमा एउटै शब्द हुन्छ र सुरुमा सदस्यले मात्र बुझ्दछ
> पछि सिम्बोलको रुपमा गए पछि सबैले बुझ्छन् ।
>
> त्यसैले अनुवादको दृष्टिकोणबाट  ‍‍--- "खुला (खुल्ला होइन) प्रविधि मञ्च"
>
> र प्रतिकात्मक दृष्टिकोणबाट हेर्दा एउटै शब्दले खुला, प्रविधि, आकास आदि कुरा
> जनाउनु पर्छ ।
> त्यसैले  'क्षितिज'   वा  'गगन'  शब्द ठिक होला । क्षितिज शब्द संस्कृतबाट
> आएकोले हिन्दी बङ्गाली, मराठी असमीया,  भोजपुरी, मैथिली अवधि आदिमा पनि एउटै
> अर्थ लाग्छ  र साहित्यमा बढी प्रचलित छ । बरू यसका अगाडि "खुला क्षितिज" वा
> यस्तै यस्तै केही शब्द र गगन याने कि आकासको हकमा "नील गगन" वा यस्तै यस्तै
> केही शब्द थप्न सके राम्रो हुन्थ्यो कि?
>
> लक्ष्मीप्रसाद खतिवडा
>
> On Thu, Aug 27, 2009 at 10:14 PM, Kysor <[email protected]> wrote:
>
>> "खुला समाज"..
>>
>>
>
> >
>

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to