fr3ak जी, तपाईको कुरा मैले अलि बुझिन । Saturday काका KTM आउँदै हुनुहुन्छ भन्नु भयो । अनि 3-4 दिन कहाँ बस्नु हुन्छ ? कि काका KTM बाट विराटनगर आउँदै हुनुहुन्छ भन्नु भएको हो ? म झापामा बस्छु । म विराटनगरबाट लिने व्यवस्था मिलाउँछु ।
-- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
