नमस्कार मैले बुझेको सम्म यो तपाईको बैकको आन्तिरक प्रशासनको नियम हो र त्यो क्र्याक या अरु कुनै तरिकाबाट नियम तोड्नु गैर कानुनि मानिन्छ त्यसैले त्यता तिर नसोच्नु बेस हुन्छ । साथी! जागिर खाइसके पछि अफिस भित्रका आन्तरिक नियम कानुन मान्नु बफादारिता निभाउनु पनि हो । त्यो तपाईको कर्तव्य हुन आउछ । र तपाईलाई लाग्छ होला अन्य अफिसमा यस्तो हुदैन भनेर तपाई यो नमान्नु कि अन्त यस्यो छैन भनेर । मलाई थाहा भएको सम्म सरकारी कार्यलय र एकाध आईटी निर्माण कम्पनि भन्दा बाहिर त अहिले प्राय सोसल नेटबर्क सञ्चालन गर्ने सबै साइट बन्छ छ । र विशेष गरेर बैक या फाइनान्स कम्पनिमा सुरक्षाका दृष्टिले पनि यस्ता साइट बन्छ गर्नै परेको कुरा बेला बेला त्यहाँ जिम्वेबार अधिकृतले बताएका छन् । यस्ता साइट कार्यलय समयमा खोलेर बस्ता कार्यसम्पानमा कति ह्रास आउछ भन्ने कुरा जो कोहिले पनि बुझ्न सक्छ । मेरै कुरा गर्नु हुन्छ भने बेलुका रेडि भैसकेको खाना खान नभ्याउदै बिहान ५ बजेको कुरा त अहिले सामान्य भैसकेको छ। मैले आफ्नो अनुभव सेयर गरेको हो माइन्ड नगर्नु होला । धन्यवाद Dadhiram Nepal
On Wed, Jun 9, 2010 at 10:03 AM, Dilip Gurung <[email protected]> wrote: > Guys i need a little help. Acutally maile kaam garne bankma facebook haru > firewall le block gardeko chha.(Fortiguard web filtering k k vanne page > display huncha) Proxy browsing sites jada tyo site pani blocked chha! Free > vako belama time pass garnu pani payena..so any crackerrs hackera guruz > geeks..please suggest me somthing!! facebook chalauna napayera morna lage > yaar haha > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: [email protected] > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
