मैले उबन्तुमा नेपाली युनिकोड (रोमनाईज्ड लेआउट) मा जति कोशिश गर्दा पनि कोष्ठहरु र ब्राकेटहरु टाईप गर्न सकिनँ। विन्डोजमा पनि युनिकोड रोमनाईज्ड लेआउटमा यही समस्या देखें तर विन्डोजमा ट्रेडिसनल लेआउटमा भने टाईप हुँदोरहेछ। उबन्तुमा कसरी ती कुराहरु टाईप गर्न सकिन्छ? कृपया कसैसँग केही समाधानका उपायहरु भए बताईदिनु हुन्छ कि? पुनश्च: हाल मैले उबन्तु १०.०४ प्रयोग गरिरहेको छु।
-- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
