समय सन्दर्भमा बिम्बित्त सतहमा भएकै खुराकहरूको संगालो यो लेखले नेपालमा
भएको भाषा र सूचना प्रबिधि  आन्दोलनको प्रबिबिधिक पक्षमा के कति ईटा
थप्ला त्यो तपसिलकै कुरा तर भाषा, सूचना प्रविधिको सामाजिक (अान्दोलन)
संस्कारलाई भने यसले रक्तसंचारको काम गरेको छ ।
वास्तवमै हाम्रा आसाका केन्द्रहरू हामीप्रति यति उदासिन छन् कि  उनिहरुका
लागि "मित्रराष्ट्रले तेस्रो बिकासिल राष्ट्रका समाजका लागि  उत्पादन
गरेर कोच्याएका कानको ठेडि, अगाडिको रंगिन एेना र हातको किल्क किल्कमात्र
सूचना प्रबिधि हो " यो भन्दा बाहिरको कुरा गर्नु नै मिथ्या छ भन्ने
यिनिहरूको सत्कर्म हो र यो गरि रहन्छन् । यस्तो अबस्थामा गुज्रीएको
हाम्रा केन्द्रहरूलाई एक पटक झस्काउने यो लेख निकै अनुसरणिय छ।

Dadhiram ं
Kathmandu Nepal
Phone: 9841365906

े



2011/2/4 Subir Pradhanang <[email protected]>:
> Hi all,
>
> An article on Nagariknews "भाषा, सूचना प्रविधि र इ­सरकार" by Laxmi
> jee. Do have a look:
>
> http://www.nagariknews.com/opinions/98-opinion/23062-----s-.html
>
> Cheers,
> Subir
> --
> Subir B. Pradhanang
> FOSS Nepal Community
> http://www.fossnepal.org
> Mobile: +977-9841268738
>
> --
> FOSS Nepal mailing list: [email protected]
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: [email protected]
>
> Mailing List Guidelines: 
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
>

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to