Linux supports .exe only via wine. And linux doenot need any extention to seperate file types. For example if you rename a .jpg file to .mp3, it will still be run via an image viewer. And about viruses, i believe it is quite impossible for any app to automatically make drastic changes to the system due to the various permissions. Only a root can make such changes and you cannot boot as a root. You can only become root to run certain commands. So unless you sudo a "virus" yourself, i dont think it can work. And again it'll need root permissions to migrate automatically. So we cannot quite call it a virus, can we? On Jul 2, 2012 7:50 PM, "shawleena" <[email protected]> wrote:
> hello google groups i am just stating linux and now nothing...can u say me > what is teh extension file for linux and do linux really don;t support .exe > files....???if linux is free from .exe file the virus do exist in different > form except .exe fiels..then what abt those types of files in linux...can > anyone give me answer abt it??? > > On Saturday, June 30, 2012 3:00:39 PM UTC+5:45, connectask (सागर क्षेत्री) > wrote: >> >> http://nagariknews.com/**infotech/42778-2012-06-29-15-**25-25.html<http://nagariknews.com/infotech/42778-2012-06-29-15-25-25.html> >> काठमाडौं, असार १६ (नागरिक)- विज्ञान तथा प्रविधि मन्त्रालयले 'भाइरसमुक्त >> नेपाल' अभियान सुरु गरेको छ। यो अभियान अन्तरगत सरकारी निकायका सबै >> कम्प्युटरलाई भाइरसमुक्त बनाउन मन्त्रालय र विश्व प्रसिद्ध एन्टीभाइरस सफ्टवयर >> कम्पनी कास्परस्कीले सम्झौता गरेका छन्। >> >> सम्झौता अनुसार सबै सरकारी कार्यालय, शिक्षण संस्था, गाउँ विकास समितिलाई >> सांकेतिक रुपमा ज्यादै थोरै रकम लिएर कास्परस्कीले एक वर्षको लागि एन्टीभाइरस >> उपलव्ध गराउनेछ। शुक्रबार विज्ञान प्रविधि मन्त्रालय अन्तरगतको प्रमाणिकरण >> नियन्त्रक कार्यालय र कास्परस्कीको नेपाल प्रतिनिधि सागर सफ्टवयर एण्ड >> ट्रेडर्सले सरकारी निकायलाई भाइरसमुक्त बनाउने सम्झौता गरेका छन्। >> सम्झौतापत्रमा प्रमाणिकरण नियन्त्रक राजनराज पन्त र सागर सफ्टवयरका तर्फबाट >> प्रवन्ध निर्देशक बासुदेब लाखेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार >> कास्परस्कीले एउटा कम्प्युटरको लागि २५ रुपैयाँमात्र लिएर एक वर्षको लागि >> इन्टरनेट सेक्युरिटी सहितको एन्टीभाइरस उपलव्ध गराउनेछ। यो एन्टीभाइरसको बजार >> मूल्य दुईहजार रुपैयाँ पर्छ। >> 'सरकारले नेपाललाई भाइरसमुक्त बनाउने नीति लिएकोमा त्यसलाई सहयोग गर्न >> हाम्रो तर्फबाट यो पहल गरेका हौं,' लाखेले भने। कास्परस्कीले एक वर्षसम्म >> प्रयोगकर्तालाई पर्ने समस्याको समाधान कुनै थप शुल्क नलिई उपलव्ध गराउनेछ। >> प्रमाणिकरण नियन्त्रक पन्तका अनुसार अहिले सरकारी निकायमा मात्र झण्डै >> डेढलाख कम्प्युटर प्रयोगमा छन्। खर्च गर्नसक्ने कार्यालयले एन्टीभाइरस राखेपनि >> धेरै कार्यालयहरुले एन्टीभाइरसको प्रयोग गरेका छैनन्। एन्टीभाइरस नहुँदा >> इन्टरनेट र पेनड्राइभ लगायत डाटा आदान प्रदान गर्ने डिभाइसको माध्यमबाट >> भाइरसको प्रवेश कम्प्युटरमा हुन्छ। जसले गर्दा कम्प्युटरमा रहेका महत्वपूर्ण >> डाटाहरु नष्ट हुन्छ। >> सरकारी निकायका डाटा र कम्प्युटरलाई समेत सुरक्षित गर्न यो सम्झौता भएको हो। >> एक वर्ष अवधि सकिएपछि भने एन्टीभाइरसको मूल्यको ४० प्रतिशत छुटमा सरकारी >> निकायलाई उपलव्ध गराउने सम्झौतामा उल्लेख छ। >> साउन १ देखि यो सम्झौता लागु हुनेछ। सरकारी निकाय, शिक्षण संस्था र >> गाविसहरुले जुन दिनदेखि एन्टीभाइरसलाई एक्टीभेट गर्छन् त्यसको एक वर्षसम्म >> लाइसेन्स अवधि हुन्छ। एक वर्षपछि भने नयाँ संस्करण लिनुपर्ने हुन्छ। >> प्रति कम्प्युटर २५ रुपैयाँका दरले उपलव्ध गराइने एन्टीभाइरसका लागि सरकारी >> निकायहरुले प्रमाणिकरण नियन्त्रकको कार्यालय मार्फत फारम भरेर रकम पठाउनुपर्ने >> व्यबस्था गरिएको छ। प्रमाणिकरण नियन्त्रक कार्यालयले सिफारिस गरेपछिमात्र >> कास्परस्कीले 'सिङ्गल युजर' एन्टीभाइरस उपलव्ध गराउने सम्झौतामा उल्लेख छ। >> कास्परस्कीका अनुसार पहिलो चरणमा देशभरिका एकलाख कम्प्युटरलाई एन्टीभाइरस >> उपलव्ध गराइनेछ। >> यो अभियानमा सरकारी निकायहरु आवद्ध हुनैपर्ने वाध्यता भने छैन। 'हाम्रो >> उद्वेश्य सरकारी कम्प्युटरमात्र नभएर त्यसमा रहने महत्वपूर्ण डाटालाई सुरक्षित >> राख्नु हो,' पन्तले भने। कास्परस्कीले डिभीडी र प्याकिङको मूल्य मात्र लिएर >> सरकारलाई उपलव्ध गराउने प्रस्ताव राखेकोले त्यसलाई सरकारले स्विकार गरेको उनले >> बताए। >> विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्यले भविष्यमा पनि सरकारी निकायलाई >> सहयोग गर्न आग्रह गरेका थिए। कास्परस्कीका दक्षिण एसिया हेर्ने निर्देशक >> जगन्नाथ पटनायकेले पाइरेसी सफ्टवयर प्रयोग घटाउन यस्तो सम्झौता गरिएको उल्लेख >> गरे। >> छिमेकी बंगलादेश, भारत, पाकिस्तानले सूचना प्रविधिको प्रयोग बढाउन डिजिटल >> अभियान सुरु गरिसकेका छन्। नेपालमा घोषणा गरिएको 'भाइरसमुक्त' अभियानले >> 'डिजिटल नेपाल' बनाउने एउटा खुड्किलो सुरु भएको पटनायकेले बताए। >> > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: [email protected] > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ > -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
