प्रवीण जी,

मेरो विचारमा तपाईको हार्डडिस्क फिजिकली खराब हुने लक्षण हो जस्तो छ। मैले पनि
कुनै समय यस्तै संकेत पाएको थिएँ; त्यसको केही समयपछि मैले बजारतिर
कुद्नुपर्‍यो नयाँ हार्डडिस्क खरिद गर्नको लागि।


-- 
Bijay Chamling
Dharan, Sunsari, Nepal

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to