क्षमा चाहान्छु रफ फोस्टिङ्ग भयो । खासमा पेन्ग्युइन समुद्र तिर पाउने माछा किलर चराको प्रजातीहो जस्तो लाग्छ । यसको नाम बाट धेरै ब्याबसायिक फर्म र क्लब अनि कमुनिटीहरूको न्वारन भएको छ । ओपन सोर्स कमुनिटिहरूले सामान्यतया यसको पर्योग बढि गर्छन अरु फोसियनहरू बढि ताहा होला । फोस नेपाल कमुनिटी र पेन्ग्युइनको कुरामा तेस्तै ०७ वा ०८ को सफ्टवेयर फ्रिडम डे मा नयाँ कुरा के राख्न सकिन्छ भन्दा अंकुर, प्रबिण या अरु कोहि फोसियनहरूले एउटा टक्स बनाउ अनि अर्को प्रिडम टोस्टर भन्नु भएको थियो प्रिडम टोस्टर काठमान्डौ युनिभरसिटीबाट ल्याएको थियो जस्तो लाग्छ । यसमा एउटा हार्ड डिष्क कमुनिटिले व्याबस्ता गरेको थियो एउटा टच स्क्रिन मनिटर मदन पुरस्कार पुस्तकालयले दिएको थियो अनि चलाईयो सफ्टवेयर फ्रिडम डेमा बढा रमाईलो भएको थियो । अहिले अब यो फ्रिडम टोस्टरलाई साटासाट टि बि ले प्रतिस्थापन गर्यो जस्तो लाग्छ जानकारी रहोस हाम्रो योजना त्यसबेला काठमान्डौको ३ स्थानमा प्रोफेसनल फ्रिडम टोस्टर राख्ने थियो तर सकिएन अहिले पनि यो प्रोजेक्ट त्यतिकै सान्दर्भिक होला ? तर हाम्रो पेन्ग्युइन कहिल्यै पुरानो र प्रतिष्थापित हुने थिएन मैले एक पटक नुहाइ पनि दिएको थिए बढा आनन्द मानेको थियो तर अहिले हरायो । बरू मलाई अन्यथा लिनु हुन्न भने क्याथफोर्ड र एन सि आई टी को साथिहरुले खोज्नु होस् न । अब भेटिएन भने यसको मुड खराव भएछ भनेर अर्को निम्त्याउन पर्छ समय लाग्छ नेपालबाट समुन्द्र टाढा छ नि त । यसको ब्याबस्थापन पहिला पाटनको एउटा गुडिया निर्माण कम्पनीले गरेको थियो । यसको लागि समय लाग्छ म ३० गतेको लागि कमिट गर्न सक्तिन । बरु सबैले खोज्दा भेटियो भने , मलम पट्टी लगाएर भए नि काम गर्न सक्ने बनाउने जिम्मा मलाई दिनुहोला म त्यो गर्न सक्छु । On Wed, Sep 11, 2013 at 9:18 PM, Dadhiram <[email protected]> wrote:
> > Best regards *Dadhiram Nepal* *Program/Office Manager - South Asia Operation *DilliBazar, Kathmandu, *Nepal* Phone: 9851076047 Email: [email protected] <[email protected]> *EMR! a complete medical record system * *http://www.mdevsolutions.com* *http://www.mediumhealthcare.com.np * -- -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ --- You received this message because you are subscribed to the Google Groups "FOSS Nepal" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. For more options, visit https://groups.google.com/groups/opt_out.
