मित्रहरू

एउटा भाषाको आयु , एउटा सफ्टवेयर अनुप्रयोगको आयु र सांस्कृतिक परिवेशमा भाषाको
सान्दर्भिकताको तुलना गरेर हेर्नु पर्ला कि?

लक्ष्मीप्रसाद खतिवडा




On Wed, Jul 9, 2008 at 4:28 PM, Basanta shrestha <[EMAIL PROTECTED]>
wrote:

> मित्र पल पल जी!
>
> नेपलीनक्स, फोसियन माझ unpopular भएको तपाइको कुरालाइ मपुपु सामु पनि राख्दै
> तपाइको जिज्ञासा को उत्तर दिने कोशिश गर्छु।
>
> तपाईँको समय तथा सुझाबका लागि धेरै धन्यवाद । यो तपाईँले औल्याउनु भएको विषय,
> हामी आफैले अनुभव नगरेको तथा हामी बीचनै धेरै विवाद र बहस नभएको विषय होइन ।
> कुनै पनि सफ्टवेयर application मा यति धेरै नयाँ तथा technical शब्द हुन्छन्
> कि, त्यसलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली translate गर्ने हो भने यो
> केवल Transliterate मात्र हुन जान्छ । फेरि यस्ता application को मेनुमा धेरै
> मात्रमा देखापर्ने शब्दहरू उदाहरणका लागि paste, cut, undo, redo,
> preferences, tools, bookmarks, toolbar, slidebar जस्ता शब्दहरूको कुनै 
> चलन-चल्ती
> नेपाली अनुवाद हुँदैन ।यसलाई जस्ताको तस्तै राख्ने हो भने सफ्टवेयरमा नेपालीपन
> त झल्किदैननै र विश्वास गर्नुहोस् अनुवाद कार्य पनि धेरै unprofessional देखिन
> जान्छ ।
>
> यसो हुँदाहुँदै पनि, धेरै ठाउँमा तपाईँले भने जस्तै, अङ्ग्रेजीमै अत्यन्त
> प्रचलित भइसकेको शब्दलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली अनुवाद 
> (transliterate)
> नै गरिएको छ उदाहरणका लागि माउस, फाइल, कम्प्युटर, टेम्प्लेट, प्लगइन, लगआउट,
> डाउनलोड, सफ्टवेयर, हार्डवेयर आदी।
>
> तपाईले प्रस्तुत गर्नु भइकै उदाहरणमा "रोनाल्डोका शानदार गोल(goal) ब्राजीलको
> जीत की तरफ ले गया ....." मा FOOTBALL भारतीय खेल हुदो हो र गोल (अंग्रेजी
> आगन्तुक शब्द) को कुनै हिन्दी ठेट अनुबाद हुदो हो त त्यहि लेख्थेहोला । अनि
> फेरि त्यहि न्युज च्यानलमा batsman र baller जस्ता सबैले बुझ्ने शब्दको साटो
> किन बल्लेबाज र गेंदबाज भनेका होलान बिचार गर्नु भाएको छ?
>
> उही,
> बसन्त
>
>
>
>
> On Tue, Jul 8, 2008 at 11:43 PM, palपल <[EMAIL PROTECTED]> wrote:
>
>> i was call FOSSian thanx.... फील्स गुड टु हेयर दीस .......
>>
>> i wonder why .. our nepali फोसीयन् don't talk much about NepaLinux...
>> I maself aware of FOSS from last SFD volunteering feel confused about
>> these. why don't we plan to make NepaLinux useful for every Nepali?
>>
>> By the way that देखाउनुहोस् , हटाउनुहोस्, नयाँ नाम दीनुहोस्  things
>> can be changed to रीनेम, रीसाइज etcs.... let's not parade on making
>> things complex.. rather .. usable.. NepaLinux should be first target
>> to audiences like us rather than to a who layman should be TRAINED
>> before he can understand NepaLinux. by training a layman u can make
>> him use other OSes... but what if NepaLinux also requires training the
>> users? Change the name नेपालीनक्स टु भेरी हार्ड NepaLinux
>>
>> a general Nepali Xp user should feel easier to switch to NepaLinux
>> before he thinks of Ubuntu, RH, Fedora etc..
>>
>> i feel comfortable with Ubuntu but i want to use NepaLinux... but a
>> bit harder to understand these so called NEVER EXISTING things in
>> Nepali... सत्र ताल्चा लगाउनुहोस् would sound easier लग अफ
>> गर्नुस् ....   i am not devaluating Nepali language or something like
>> that..
>>
>>  i remember watching hindi news channel.... they use english words
>> which are easily understood but in हीन्दी .... like रोनाल्डोका शानदार
>> गोल(goal) ब्राजीलको जीत की तरफ ले गया ..... let's not NepaLinux
>> research be STOPped itself by making it more harder to some Tech
>> persons... .. i bet it's harder to a general Nepali computer user
>> also....
>>
>> नेपाली मा नभएको कुराहरू थपेर नेपालीनक्स बनाउनु नेपाली भाषf नै झन्
>> अप्ठेरो बनाएको जस्तो  फील(feel) हुन्छ । मेरो बुझाइ फरक हो की के हो ?
>> यो कुराको रीलायवल एन्सर को होप गर्छु ।
>>
>>
>
> >
>

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [EMAIL PROTECTED]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to