साँच्चै किन होला नेपालको परिप्रेक्षमा ज्वलन्त नमूना "नेपालीनक्स" फोसियनहरूको
चर्चामा त्यत्ति आएको छैन? पाँच विभिन्न संस्करण आइसक्दा पनि "गुड वर्क" र "किप
इट अप" बाहेक खासै चाख पाइदैन।लीनक्सकै अन्य डिस्ट्रोले पाउने जति पनि लगाव
यसले पाइरहेको छैन।कारण के होला र के हुन सक्ला, प्रतिक्रियाहरू पाउन सके मार्ग
निर्देशन हुने थियो।
उही,
बालकृष्ण
On Wed, Jul 9, 2008 at 4:28 PM, Basanta shrestha <[EMAIL PROTECTED]>
wrote:
- Hide quoted text -
मित्र पल पल जी!
नेपलीनक्स, फोसियन माझ unpopular भएको तपाइको कुरालाइ मपुपु सामु पनि
राख्दै तपाइको जिज्ञासा को उत्तर दिने कोशिश गर्छु।
तपाईँको समय तथा सुझाबका लागि धेरै धन्यवाद । यो तपाईँले औल्याउनु भएको
विषय, हामी आफैले अनुभव नगरेको तथा हामी बीचनै धेरै विवाद र बहस नभएको विषय
होइन । कुनै पनि सफ्टवेयर application मा यति धेरै नयाँ तथा technical शब्द
हुन्छन् कि, त्यसलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली translate गर्ने हो भने
यो केवल Transliterate मात्र हुन जान्छ । फेरि यस्ता application को मेनुमा
धेरै मात्रमा देखापर्ने शब्दहरू उदाहरणका लागि paste, cut, undo, redo,
preferences, tools, bookmarks, toolbar, slidebar जस्ता शब्दहरूको कुनै
चलन-चल्ती नेपाली अनुवाद हुँदैन ।यसलाई जस्ताको तस्तै राख्ने हो भने सफ्टवेयरमा
नेपालीपन त झल्किदैननै र विश्वास गर्नुहोस् अनुवाद कार्य पनि धेरै
unprofessional देखिन जान्छ ।
यसो हुँदाहुँदै पनि, धेरै ठाउँमा तपाईँले भने जस्तै, अङ्ग्रेजीमै अत्यन्त
प्रचलित भइसकेको शब्दलाई जस्ताको तस्तै अङ्ग्रेजीको-नेपाली अनुवाद
(transliterate) नै गरिएको छ उदाहरणका लागि माउस, फाइल, कम्प्युटर, टेम्प्लेट,
प्लगइन, लगआउट, डाउनलोड, सफ्टवेयर, हार्डवेयर आदी।
तपाईले प्रस्तुत गर्नु भइकै उदाहरणमा "रोनाल्डोका शानदार गोल(goal)
ब्राजीलको जीत की तरफ ले गया ....." मा FOOTBALL भारतीय खेल हुदो हो र गोल
(अंग्रेजी आगन्तुक शब्द) को कुनै हिन्दी ठेट अनुबाद हुदो हो त त्यहि लेख्थेहोला
। अनि फेरि त्यहि न्युज च्यानलमा batsman र baller जस्ता सबैले बुझ्ने शब्दको
साटो किन बल्लेबाज र गेंदबाज भनेका होलान बिचार गर्नु भाएको छ?
उही,
बसन्त
On Tue, Jul 8, 2008 at 11:43 PM, palपल <[EMAIL PROTECTED]> wrote:
i was call FOSSian thanx.... फील्स गुड टु हेयर दीस .......
i wonder why .. our nepali फोसीयन् don't talk much about
NepaLinux...
I maself aware of FOSS from last SFD volunteering feel confused
about
these. why don't we plan to make NepaLinux useful for every Nepali?
By the way that देखाउनुहोस् , हटाउनुहोस्, नयाँ नाम दीनुहोस् things
can be changed to रीनेम, रीसाइज etcs.... let's not parade on making
things complex.. rather .. usable.. NepaLinux should be first target
to audiences like us rather than to a who layman should be TRAINED
before he can understand NepaLinux. by training a layman u can make
him use other OSes... but what if NepaLinux also requires training
the
users? Change the name नेपालीनक्स टु भेरी हार्ड NepaLinux
a general Nepali Xp user should feel easier to switch to NepaLinux
before he thinks of Ubuntu, RH, Fedora etc..
i feel comfortable with Ubuntu but i want to use NepaLinux... but a
bit harder to understand these so called NEVER EXISTING things in
Nepali... सत्र ताल्चा लगाउनुहोस् would sound easier लग अफ
गर्नुस् .... i am not devaluating Nepali language or something
like
that..
i remember watching hindi news channel.... they use english words
which are easily understood but in हीन्दी .... like रोनाल्डोका
शानदार
गोल(goal) ब्राजीलको जीत की तरफ ले गया ..... let's not NepaLinux
research be STOPped itself by making it more harder to some Tech
persons... .. i bet it's harder to a general Nepali computer user
also....
नेपाली मा नभएको कुराहरू थपेर नेपालीनक्स बनाउनु नेपाली भाषf नै झन्
अप्ठेरो बनाएको जस्तो फील(feel) हुन्छ । मेरो बुझाइ फरक हो की के हो ?
यो कुराको रीलायवल एन्सर को होप गर्छु ।
>
--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [EMAIL PROTECTED]
Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---