Dear all अँ मैले क्याप भन्ने नेपाली शव्द भेटिन र यो मेरोमात्र गरिविको कारण हो भन्न नपर्ला तर यसलाई मैले यसरी भनेको भए हुन्थ्यो होला अनधिकृत तवरले अस्थाइरुपमा राखिएका भिष्टाहरु वा तेस्को परिसरमा बसेर क्षणिक मज्जा लिनु भन्दा अस्थाइरुपमै भए पनि दिर्घकालिन उदेश्य पुर्तिकालागी खुलास्रोत सफ्टवेरका बारेमा गराइने यस्ता जानकारीहरूमा सहभागी जनाएर निकट भविश्यमा सूचना प्रविधिमा आउनैलागेको आपत्तिलाइ न्युनिकरण गर्दै जाँऊ भनेर । मैले किन निकट भबिष्य भनेको भने नेपालमा बर्सेनी संस्थागर र व्यक्तिगत प्रयोगकालागी भित्र्याइने कम्पुटरको सख्या सयौ गुणा बृद्धी भएको छ । यो कुरा माक्रोसफ्ट प्रसासनले थाहा पाईसकेको छ र सामान्य सचेतता समेत नेपाल टेलिकम लगायतका ठूलो संख्यामा प्रयोग गर्नेलाई गराइसकेको छ। नेपालमा आएर उसले अदालथमा मुद्दा मात्र हालो भने चोरिको सफ्टवेर चलाउनेमा बाट असुल गरेको पैसाले मात्र उसको नाफा %मा बृध्दि हुन्छ । अनि के गर्नु हामी कम्पुटरमेसिनको भन्दा ६ गुणा बढी सफ्वेर, अनुप्रयोगहरूको दाम तिरेर चलाउनु या..........त्यसैले खुला स्रोत सफ्टवेर लाई चलाउन सिकौ र अरुलाई पनि सिकाऊँ। Regards dhiram Nepal
--~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
