अन्तिमको दुई वाक्यलाई मुख्य रुपमा ध्यान दिएर आम नेपालीले आजैदेखि आफ्नो घाँटी हेरी हाड निल्नु नै बुद्धिमानी हुनेछ। भोलिका दिनमा कमर्सियल सफ्टवेयर खरीद गरेर चलाउन सक्नेले त चलाउला तर जसले आर्थिक रुपले त्यो भार बहन गर्न सक्दैन, उसले आजैदेखि खुला तथा स्वतन्त्र सफ्टवेयरतिर लागे बेस होला कि।
On Sun, Aug 2, 2009 at 11:47 PM, Dadhiram Nepal <[email protected]>wrote: > Dear all > अँ मैले क्याप भन्ने नेपाली शव्द भेटिन र यो मेरोमात्र गरिविको कारण हो > भन्न नपर्ला तर यसलाई मैले यसरी भनेको भए हुन्थ्यो होला अनधिकृत तवरले > अस्थाइरुपमा राखिएका भिष्टाहरु वा तेस्को परिसरमा बसेर क्षणिक मज्जा > लिनु भन्दा अस्थाइरुपमै भए पनि दिर्घकालिन उदेश्य पुर्तिकालागी > खुलास्रोत सफ्टवेरका बारेमा गराइने यस्ता जानकारीहरूमा सहभागी जनाएर निकट > भविश्यमा सूचना प्रविधिमा आउनैलागेको आपत्तिलाइ न्युनिकरण गर्दै जाँऊ > भनेर । मैले किन निकट भबिष्य भनेको भने नेपालमा बर्सेनी संस्थागर र > व्यक्तिगत प्रयोगकालागी भित्र्याइने कम्पुटरको सख्या सयौ गुणा बृद्धी > भएको छ । यो कुरा माक्रोसफ्ट प्रसासनले थाहा पाईसकेको छ र सामान्य > सचेतता समेत नेपाल टेलिकम लगायतका ठूलो संख्यामा प्रयोग गर्नेलाई > गराइसकेको छ। नेपालमा आएर उसले अदालथमा मुद्दा मात्र हालो भने चोरिको > सफ्टवेर चलाउनेमा बाट असुल गरेको पैसाले मात्र उसको नाफा %मा बृध्दि > हुन्छ । अनि के गर्नु हामी कम्पुटरमेसिनको भन्दा ६ गुणा बढी सफ्वेर, > अनुप्रयोगहरूको दाम तिरेर चलाउनु या..........त्यसैले खुला स्रोत सफ्टवेर > लाई चलाउन सिकौ र अरुलाई पनि सिकाऊँ। > Regards > dhiram Nepal > > > > -- Bijay Rai Dharan-10, Sunsari Mobile: +977 98421 22891 Phone: +977 25 528442 (R), +977 25 583395 (O) --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
