नमस्कार सागरजी

 जानकारीको लागि नै तपाई  धेरै धरै  धन्वादको पात्र बन्नु भएको छ मलाई
लाग्छ तपाईको  सहभागिता नै फोसको सहभागिता हो यसमा संकै छैन । बरु
तपाईलाइ  त्यो प्रोग्राममा बडि भन्दा बडि फोसबारेमा जन चेतना जगाउने गरि
तयारी गर्न मैले या अरु कोहि स्वयम सेवक साथीहरुले के गरेर तपाईलाई
सहयोग गर्न सकिन् होला ? त्यो मेलाको मिति स्थान र समय प्रष्ट भए म पनि
आउन सक्थे कि? किन भने मेरो फिल्ड आजकाल बारा तिर परेको छ तर  कहिले जाने
थाहा छैन आफैले समय मिलाएर जाँदा हुने भएकाले सजिलो छ ।
म कोसिस गर्छु तर मेरो सहभागिता भनेको एउटा दर्शक को मात्र हो । सागर जी
हामीसँग  सफ्वेयर फ्रिडम डेको सि डी डिभिडि हरू केहि रहेछ भने हामी
पठाउने कोसिस गर्छौ तर त्यो छ या छैन मलाई थाहा भएन हेरेर रहेछ भने  150
- 200 सम्म हामी पठाउछौ ।
यस्तै जानकारि अरु पनि भए पाउदै गरौं ।

जानकारीको लागी फेरि पनि  धन्यवाद सहित कार्यक्रम सफलताको शुभकामना ।।।

भवदिय
 Dadhiram Nepal





2009/10/27 connectask (सागर क्षेत्री) <[email protected]>:
>
> hi
> i heard about the the प्रविधि प्रर्दशनी 2066 at chitwan. As well as
> HLCIT and DDC is investing huge amount for the technology awareness
> there. Do any one participating from FOSS-Nepal there. If FOSS-Nepal
> don't have gone through this then FOSS Chitwan will apporach for the
> FOSS Activities there. Local Officers are quite positive about my talk
> there. I want FOSS-Nepal confirmation.
> >
>

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to