CD uplabdha garaidinu bhayema ma sarai abhari hune thiye. Mero possibly aja meeting hunecha DDC Chitwan ma. The IT Officier is positive about it. If i became successful to organize a foss seminar over the mela then i will be happy to call the expertise from foss- nepal to volunteer the program and fossify the industrial sector with foss materials. Thanx.
On Oct 27, 7:54 pm, Dadhiram Nepal <[email protected]> wrote: > नमस्कार सागरजी > > जानकारीको लागि नै तपाई धेरै धरै धन्वादको पात्र बन्नु भएको छ मलाई > लाग्छ तपाईको सहभागिता नै फोसको सहभागिता हो यसमा संकै छैन । बरु > तपाईलाइ त्यो प्रोग्राममा बडि भन्दा बडि फोसबारेमा जन चेतना जगाउने गरि > तयारी गर्न मैले या अरु कोहि स्वयम सेवक साथीहरुले के गरेर तपाईलाई > सहयोग गर्न सकिन् होला ? त्यो मेलाको मिति स्थान र समय प्रष्ट भए म पनि > आउन सक्थे कि? किन भने मेरो फिल्ड आजकाल बारा तिर परेको छ तर कहिले जाने > थाहा छैन आफैले समय मिलाएर जाँदा हुने भएकाले सजिलो छ । > म कोसिस गर्छु तर मेरो सहभागिता भनेको एउटा दर्शक को मात्र हो । सागर जी > हामीसँग सफ्वेयर फ्रिडम डेको सि डी डिभिडि हरू केहि रहेछ भने हामी > पठाउने कोसिस गर्छौ तर त्यो छ या छैन मलाई थाहा भएन हेरेर रहेछ भने 150 > - 200 सम्म हामी पठाउछौ । > यस्तै जानकारि अरु पनि भए पाउदै गरौं । > > जानकारीको लागी फेरि पनि धन्यवाद सहित कार्यक्रम सफलताको शुभकामना ।।। > > भवदिय > Dadhiram Nepal > > 2009/10/27 connectask (सागर क्षेत्री) <[email protected]>: > > > > > hi > > i heard about the the प्रविधि प्रर्दशनी 2066 at chitwan. As well as > > HLCIT and DDC is investing huge amount for the technology awareness > > there. Do any one participating from FOSS-Nepal there. If FOSS-Nepal > > don't have gone through this then FOSS Chitwan will apporach for the > > FOSS Activities there. Local Officers are quite positive about my talk > > there. I want FOSS-Nepal confirmation. --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
