माफ गर्नुहोला जय प्रविधि मुक्ति अभियान
On 12/5/09, Laxmi Khatiwada <[email protected]> wrote: > साथीहरूको छलफल देखेर अलिअलि जाँगर आउँन थाल्यो । स साना प्याकेज भेला > गर्दै जाने हो भने केही राम्रो > काम गर्न सकिन्छ । जहाँसम्म नयाँ डिस्ट्रोको कुरा छ यो निकै स्रोत साधन र > समय लाग्छ । नेपालीनक्सको हकमा यो कर्नेल वृद्धिमा समस्या हुन्छ होला । > फेरी नेपालीनक्सको स्वामित्वको कुरा पनि छ । फोस नेपालले फोस अभियानका > सन्दर्भमा नेपाली अनुप्रयोगको विकास गर्न ध्यान दिने हो भने मसँग केही > सोच र लक्षको सीमा छ । प्रत्येक कलेजका विद्यार्थीलाई इन्टर्नसीपमा > उद्देश्यमूलक मोडुल बनाउन प्रोत्साहन गरेर भेला गर्दै जाने हो भने राम्रो > खालको एकल (standalone) अनुप्रयोगको निर्माण हुनसक्छ । त्यसमा कुनै सङ्का > छैन > सङ्का लाग्छ भने म त्यसको जिम्मेवारी लिन सक्छु । सामान्य कुराबाट थाल्ने > हो भने स्वचालित शब्दकोश अनुवाद सजिलै बनाउन सकिन्छ । त्यसले गर्दा > जुनसुकै डिस्ट्रोको स्थानीयकरण सजिलै गर्न सकिन्छ । > xliff फाइलमा ४० हजार जति अङ्रेजी नेपाली शब्द भर्ने (excell वा spread > बाट पनि हुनसक्छ) हो भने २ जना engineer ले ३ हप्तामा translation code > लेख्न सक्छन् । > त्यसको तयारी अल्गोरिदम मसँग छ । हाल वाक्य अनुवाद गर्न सकीदैन । त्यसैले > phrase र idioms पनि शब्दकोशमै हाल्नु पर्छ । ४० हजार सट्टा ६० हजारै सही > । > अङ्ग्रेजीको html, xhtml वा xml को lang code जति नेपालीको lang code मा > सारेर www वा कुनै content को शब्द पाठ स्वचालित अनुवाद गर्न सकिन्छ र > पछि हाते-सम्पादन गरेर नेपालीको शुद्दाशुद्धि हेर्नु पर्छ । > > साथीहरू योजना बनाएर लाग्ने हो भने नेपालीनक्स भन्दा राम्रो र सीधा > सञ्जालबाटै कर्नेल स्तर वृद्धि गर्न सकिने नेपाली डिस्ट्रोको निर्माण > हुनसक्छ । त्यो क्षमता फोसका युवाहरूसँग छ तर त्यसलाई एकीकृत गरेर भेला > गर्न मात्र मुस्किल छ । > के गर्ने साथीहरू ? > > उदाहरण १ > अङ्ग्रेजीको कम्पाइलर अङ्रेजले मात्रै बनाएका होइनन् । > त्यो त विश्वविद्यालयमा पढ्ने संसार भरिका होनाहार विद्यार्थीले बनाएका हुन् । > अङ्रेजहरूले विद्यार्थीको अनुसन्धानलाई आफ्नो नाममात्र दिएका हुन् । > > उदाहरण ५ -- थप्दै जानुहोस् > उदाहरण २ -- थप्दै जानुहोस् > उदाहरण ३ -- थप्दै जानुहोस् > उदाहरण ४ -- थप्दै जानुहोस् > > जय फोस अभियान > > > On 12/4/09, Ishwor Gurung <[email protected]> wrote: >> Hi, >> >> 2009/12/4 Shakthi Kannan <[email protected]>: >>> Hi, >>> >>> Some thoughts below: >>> >>> --- On Fri, Dec 4, 2009 at 3:51 PM, Ishwor Gurung >>> <[email protected]> wrote: >>> | Using existing distros as base/s install, all the software can >>> | be had easily (obviously packagers,translators and other help will be >>> | needed). >>> \-- >>> >>> Pushing translation changes to upstream software will be helpful as >>> distros will include them when they package it. This way, just >>> choosing a Gnome or KDE or any other desktop environment will >>> automatically include your translations. >> >> I concur. Translating packages upstream is definitely one way to go. >> >>> You could still be using Fedora or Debian or any distro of your >>> choice, while you get the same interface to use. >> >> However for the packages that are specific to Nepali context, I feel >> that inclusion in the Nepalese distro is a better start than going >> with a major distros first. >> >> [...] >> -- >> Regards, >> Ishwor Gurung >> >> -- >> FOSS Nepal mailing list: [email protected] >> http://groups.google.com/group/foss-nepal >> To unsubscribe, e-mail: [email protected] >> >> Mailing List Guidelines: >> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines >> Community website: http://www.fossnepal.org/ > -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
