We need a universal compiler written in Nepali itself like those by Indian
Supercomputers developers did for Hindi. Actually the compiler does not care
which language or font was used to create it. For sake of Nepal we could
develop that something our of something Nepali inside Nepalilinx.
Oh Laxmi dai, now I remember the talks that we had about fonts, language:
nepali newari..in MPP tea time during Gaurav Shrestha's display of his Arts.


thanks
 lava.

2009/12/5 Laxmi Khatiwada <[email protected]>

> माफ गर्नुहोला
> जय प्रविधि मुक्ति अभियान
>
> On 12/5/09, Laxmi Khatiwada <[email protected]> wrote:
> > साथीहरूको छलफल देखेर अलिअलि जाँगर आउँन थाल्यो । स साना प्याकेज भेला
> > गर्दै जाने हो भने केही राम्रो
> > काम गर्न सकिन्छ । जहाँसम्म नयाँ डिस्ट्रोको कुरा छ यो निकै स्रोत साधन र
> > समय लाग्छ । नेपालीनक्सको हकमा यो कर्नेल वृद्धिमा समस्या हुन्छ होला ।
> > फेरी नेपालीनक्सको स्वामित्वको कुरा पनि छ । फोस नेपालले फोस अभियानका
> > सन्दर्भमा नेपाली अनुप्रयोगको विकास गर्न ध्यान दिने हो भने मसँग केही
> > सोच र लक्षको सीमा छ । प्रत्येक कलेजका विद्यार्थीलाई इन्टर्नसीपमा
> > उद्देश्यमूलक मोडुल बनाउन प्रोत्साहन गरेर भेला गर्दै जाने हो भने राम्रो
> > खालको एकल (standalone) अनुप्रयोगको निर्माण हुनसक्छ । त्यसमा कुनै सङ्का
> > छैन
> > सङ्का लाग्छ भने म त्यसको जिम्मेवारी लिन सक्छु । सामान्य कुराबाट थाल्ने
> > हो भने स्वचालित शब्दकोश अनुवाद सजिलै बनाउन सकिन्छ । त्यसले गर्दा
> > जुनसुकै डिस्ट्रोको स्थानीयकरण सजिलै गर्न सकिन्छ ।
> > xliff फाइलमा ४० हजार जति अङ्रेजी नेपाली शब्द भर्ने (excell वा spread
> > बाट पनि हुनसक्छ) हो भने २ जना engineer ले ३ हप्तामा translation code
> > लेख्न सक्छन् ।
> > त्यसको तयारी अल्गोरिदम मसँग छ । हाल वाक्य अनुवाद गर्न सकीदैन । त्यसैले
> > phrase र idioms पनि शब्दकोशमै हाल्नु पर्छ । ४० हजार सट्टा ६० हजारै सही
> > ।
> > अङ्ग्रेजीको html, xhtml वा xml  को lang code जति नेपालीको lang code मा
> > सारेर www वा कुनै content को शब्द पाठ स्वचालित अनुवाद  गर्न सकिन्छ र
> > पछि हाते-सम्पादन गरेर नेपालीको शुद्दाशुद्धि हेर्नु पर्छ ।
> >
> > साथीहरू योजना बनाएर लाग्ने हो भने नेपालीनक्स भन्दा राम्रो र सीधा
> > सञ्जालबाटै कर्नेल स्तर वृद्धि गर्न सकिने नेपाली डिस्ट्रोको निर्माण
> > हुनसक्छ । त्यो क्षमता फोसका युवाहरूसँग छ तर त्यसलाई एकीकृत गरेर भेला
> > गर्न मात्र मुस्किल छ ।
> > के गर्ने साथीहरू ?
> >
> > उदाहरण १
> > अङ्ग्रेजीको कम्पाइलर अङ्रेजले मात्रै बनाएका होइनन् ।
> > त्यो त विश्वविद्यालयमा पढ्ने संसार भरिका होनाहार विद्यार्थीले बनाएका हुन्
> ।
> > अङ्रेजहरूले विद्यार्थीको अनुसन्धानलाई आफ्नो नाममात्र दिएका हुन् ।
> >
> > उदाहरण ५  -- थप्दै जानुहोस्
> > उदाहरण २  -- थप्दै जानुहोस्
> > उदाहरण ३  -- थप्दै जानुहोस्
> > उदाहरण ४  -- थप्दै जानुहोस्
> >
> >    जय फोस अभियान
> >
> >
> > On 12/4/09, Ishwor Gurung <[email protected]> wrote:
> >> Hi,
> >>
> >> 2009/12/4 Shakthi Kannan <[email protected]>:
> >>> Hi,
> >>>
> >>> Some thoughts below:
> >>>
> >>> --- On Fri, Dec 4, 2009 at 3:51 PM, Ishwor Gurung
> >>> <[email protected]> wrote:
> >>> | Using existing distros as base/s install, all the software can
> >>> | be had easily (obviously packagers,translators and other help will be
> >>> | needed).
> >>> \--
> >>>
> >>> Pushing translation changes to upstream software will be helpful as
> >>> distros will include them when they package it. This way, just
> >>> choosing a Gnome or KDE or any other desktop environment will
> >>> automatically include your translations.
> >>
> >> I concur. Translating packages upstream is definitely one way to go.
> >>
> >>> You could still be using Fedora or Debian or any distro of your
> >>> choice, while you get the same interface to use.
> >>
> >> However for the packages that are specific to Nepali context, I feel
> >> that inclusion in the Nepalese distro is a better start than going
> >> with a major distros first.
> >>
> >> [...]
> >> --
> >> Regards,
> >> Ishwor Gurung
> >>
> >> --
> >> FOSS Nepal mailing list: [email protected]
> >> http://groups.google.com/group/foss-nepal
> >> To unsubscribe, e-mail: 
> >> [email protected]<foss-nepal%[email protected]>
> >>
> >> Mailing List Guidelines:
> >> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> >> Community website: http://www.fossnepal.org/
> >
>
> --
> FOSS Nepal mailing list: [email protected]
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: 
> [email protected]<foss-nepal%[email protected]>
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
>



-- 
lava kafle
software engineer

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to