नमस्कार
निकट भविष्यमा हामीले गर्न लागेको लिनक्स ट्रेनिङ्ग , कलेजहरूमा गर्ने
कार्यक्रमको रुपरेखा र भर्खरै लिएको कार्यालयको कसरी मेनेज गर्ने भन्ने
सम्बन्धमा हामीले अस्तिको बैठकमा सामान्य छलफल गरेका थियौ समय अभावका कारण कुनै
ठोस निर्णय गर्न सकेनौ । जुन कुराको निर्णय गरेर फाइनल गर्न पर्छ भन्ने लागेर
सबैमा यो मेल गरेको छु । हामीसँग कार्यालयमा कुनै ब्याबस्ता (फर्निचर) छैन
त्यसैले त्यहाँ नै बस्ने र कसरी ब्याबस्ता गर्ने भन्ने कुराको निर्क्यौल गरौला
अहिले लाई नयाँ अफिसमै भेट्ने सल्लाह गरौ । त्यो दिन  सबैको उपस्थिती उत्तिकै
महत्व पूर्ण छ ।
मसँग कुनै लोकेसन म्याप लोड गर्ने आइडिया छैन तर कसैलाई नयाँ लोकेसनमा
असमर्थता भए ९८४१३६५९०६(दधि) मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु ।
Best regards
Dadhiram Nepal
Kathmandu Nepal
Phone: 9841365906

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to