तपाईको कन्ट्याक्ट लिस्टबाट मेरो इमेल कदापि डिलिट नगर्नुहोला किनभने आगामी
नयाँ वर्षहरुमा पनि मलाई तपाईको यस्तै ईपत्रहरु पढ्ने चाहना छ।

बाइ द वे, तपाई खाँदवारीवासी हुनुहुँदो रहेछ भन्ने जान्न पाउँदा खुसी लाग्यो।
म पनि संखुवासभाकै हुँ, चैनपुर तिरका।

-- 
Bijay Chamling
Dharan, Sunsari, Nepal

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to