नमस्कार
सबै कुराको साराम्स गर्न सक्तैन तर पनि यो एउटा सारांस टुल नै हो । किन भने
यदि हाम्रो फिलिङ्गसले टिपेर गरेको साराम्समा पनि ब्यक्ति बिशेस हुन्छ भने यो
एउटा इन्जिनहो जसले एउटै बनावटी फिलिङ्समा काम गर्न पर्ने हुन्छ त्यसैले यो
एउटा साराम्स गर्ने इन्जिन वा टुल्स भन्न सकिन्छ ।
जस्तै एउटा उदाहरण
http://www.ekantipur.com/nep/2069/2/10/full-story/348221.html यो न्यूजलाई
यसले यसरी साराम्स  निकालेको छ <<काठमाडौं, जेष्ठ १० - कर्मा लेक्सेलिङ
फाउन्डेसनले लप्सीफेदीस्थित बोजनी खोलाको वन क्षेत्र र पानीको मुहान अतिक्रमण
गरी गुम्बा निर्माण गर्ने तयारी गरेको छ ।
जिल्ला वन कार्यालय काठमाडौंका फालिस्टर ईश्वर ढकालले वन क्षेत्र अतिक्रमण गरी
गुम्बा निर्माण गरेको उजुरी आएको र अनुसन्धान थालेको बताए >> जुन खासमा के
भएको भन्ने सम्म बुझ्नलाई गा-हो छैन। जसले सबै साहित्यका सबै बिधालाई समेट्न
भन्ने नसक्ला कि जस्तै छन्दका कबिता ।
Best regards
Dadhiram Nepal
Kathmandu Nepal
Phone: 9841365906




On Wed, May 23, 2012 at 9:45 AM, Santa Basnet <[email protected]> wrote:

> How does this system become SUMMARIZER ??
> You have collected "topic related sentences" based on some threshold,
> and frequency measures.
>

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to