Summary measure or extract गर्न word को coherence र cohesion measure गर्नु पर्छ । Sentence हरूको position पनि change हुन्छ । त्यसैले यो System, साराम्स (Summary) निकाल्ने भन्दा पनि topic related sentence मात्र निकाल्ने भन्ने मात्र हो ।
2012/5/23 Dadhiram <[email protected]>: > नमस्कार > सबै कुराको साराम्स गर्न सक्तैन तर पनि यो एउटा सारांस टुल नै हो । किन भने यदि > हाम्रो फिलिङ्गसले टिपेर गरेको साराम्समा पनि ब्यक्ति बिशेस हुन्छ भने यो एउटा > इन्जिनहो जसले एउटै बनावटी फिलिङ्समा काम गर्न पर्ने हुन्छ त्यसैले यो एउटा > साराम्स गर्ने इन्जिन वा टुल्स भन्न सकिन्छ । > जस्तै एउटा उदाहरण > http://www.ekantipur.com/nep/2069/2/10/full-story/348221.html यो न्यूजलाई > यसले यसरी साराम्स निकालेको छ <<काठमाडौं, जेष्ठ १० - कर्मा लेक्सेलिङ > फाउन्डेसनले लप्सीफेदीस्थित बोजनी खोलाको वन क्षेत्र र पानीको मुहान अतिक्रमण > गरी गुम्बा निर्माण गर्ने तयारी गरेको छ । > जिल्ला वन कार्यालय काठमाडौंका फालिस्टर ईश्वर ढकालले वन क्षेत्र अतिक्रमण गरी > गुम्बा निर्माण गरेको उजुरी आएको र अनुसन्धान थालेको बताए >> जुन खासमा के भएको > भन्ने सम्म बुझ्नलाई गा-हो छैन। जसले सबै साहित्यका सबै बिधालाई समेट्न भन्ने > नसक्ला कि जस्तै छन्दका कबिता । > Best regards > Dadhiram Nepal > Kathmandu Nepal > Phone: 9841365906 > > > > > > On Wed, May 23, 2012 at 9:45 AM, Santa Basnet <[email protected]> wrote: >> >> How does this system become SUMMARIZER ?? >> You have collected "topic related sentences" based on some threshold, >> and frequency measures. > > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: [email protected] > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ -- Santa B. Basnet Department of Computer Science & Engineering Nepal Engineering College Changunarayan, Bhaktapur, Nepal -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
