साथीहरू सबैमा नमस्कार केहि समय अगाडिबाट लिष्टमा फन्ट कन्भटर डि-कन्भटर, सन्-बिसं, बिसं-सन् जस्ता कुरामा धेरै बहस भएको जस्तो लाग्यो यो हुनु राम्रो हो यसमा मेरो दोमत छैन । अहिले जति भएको छ त्यो १०० % छैन र अब जे निर्माण हुन्छ त्यो १००% नै काम गर्ने पनि निर्माण नहोला धेरै समस्याहरु छन् तर अहिलेको कन्टेस्टमा जति काम भएको छ कन्भर्टर इन्जिनले दिन सक्ने जति आउट पुट लग भग दिन्छ त्यसैले अब यसमै अल्झिन भन्दा नयाँ तरिकाले नेपाली भाषालाई सुचना प्रबिधी फ्याड्लि बनाउन सोच्ने हो कि ? अहिले सम्म बनिसकेका कुरालाइ केहि समय यथास्थितिमा चलाउदै गरेर नयाँ पाटोबाट कोर डेभलोपमेन्टमा लाग्ने हो कि ? जसले गर्दा तिमीले लेखेको बुक भए देउन । म त्यसको गाइड बनाएर पढ्छु / बेच्छु भन्ने अबस्थाको अन्त हुन्थ्यो कि ? Best regards Dadhiram Nepal Kathmandu Nepal Phone: 9851076047
-- -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ --- You received this message because you are subscribed to the Google Groups "FOSS Nepal" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. For more options, visit https://groups.google.com/groups/opt_out.
