Dadhiram Dai, you are absolutely right! about moving forward, तर अहिले हामी ले जसरी रुपान्तर्ण गर्छै त्यो गतिलो तरिका जस्तो मलाई लाग्दैन, अझ यसमा काम त पक्कै पनि हुन बाँकी नै छ। तपाईँले भनेको जस्तो अरु नेपाली भाषा सुचना प्रबिधीमा काम पर्छ र त्यसका लागि Developer हरु पनि तैयार छन्, तपाईँलाई बिचारमा के पाटो सुरु गर्दा मुनासिब होला कृपया हामीलाई सर-सुझाबको दिएर सहयोग गर्नुहोला!
धन्यबाद समुदाय प्रोजेक्ट टोली -- -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ --- You received this message because you are subscribed to the Google Groups "FOSS Nepal" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. For more options, visit https://groups.google.com/groups/opt_out.
