On Thu, Aug 1, 2013 at 12:04 PM, Gaurav Ghimire <[email protected]>wrote:
> Talking of webspace, I can make arrangements to help with reasonable > webspace for foss-np's services and websites locally. पहिला त कहाँबाट कतिमा वेब स्पेस लिने भन्ने कुरा आउछ । अनि बार्षिक मेन्टिनेन्स र रिन्युयेवल कष्ट कति हुन आउछ त्यो नै क्याकुलेसन गर्न पर्छ । त्यस पछि एउटा डाइनामिक पेज डेभेलेप गर्न पर्ला त्यो कसले कतिमा कसरी गर्छ ? सायद यसैलाई रेस्पोन्सिव पनि बनाउन सके राम्रो अनि मात्र हामी मुख्य मुद्दा यसमा कुन कन्टेन्ट कसरी राख्ने र कसले एड मिन ह्यान्डलिंङ्ग गर्ने भन्ने प्रमुख कुरामा प्रवेस गर्न सक्छौ पहिलो कुरा पैमा किन्न पर्छ / सकिन्छ । तर दोस्रो प्रमुख कुरा मानिसको सोच र लगाब मिहनतमा भर पर्छ । यसलाई कमुनिटिले पैसामा हायर गर्न सक्तैन । त्यो भनेको कसैले कसैलाई तपाई गर्दिनुहोस भन्न सक्ने अबस्ता रहदैन । आफैले ईनिसियसन लिएर आउन पर्छ त्यो पनि दक्ष जनसक्तिबाटै बाटै आउन पर्छ । यसमा कसले कति टाइम छुट्याउन सकिन्छ भनेर निर्कौल गर्न सकियो भने राम्रो होला कि ? अहिले भैरहेकै कुरालाई अलिक मेनेज गर्यो भने पनि धेरै राम्रो हुन्छ गरौन । Best regards *Dadhiram Nepal* *Program/Office Manager - South Asia Operation *DilliBazar, Kathmandu, *Nepal* Phone: 9851076047 Email: [email protected] <[email protected]> *EMR! a complete medical record system * *http://www.mdevsolutions.com* *http://www.mediumhealthcare.com.np * -- -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ --- You received this message because you are subscribed to the Google Groups "FOSS Nepal" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. For more options, visit https://groups.google.com/groups/opt_out.
