नमस्कार
कार्यक्रम आउन अब ९ दिन मात्र बाँकि छ कार्यक्रम गर्ने ठाउँ लगायत सबै कुरा
फाइनल गर्न पर्ने छ ।  जति सकिन्छ मिलाएर गरौ । यस पालीको कार्यक्रममा DVD,
t-Shirt, Flyer लगायतका प्रमोसनल मेटेरियल प्रिन्ट गर्न सकिदैन। DVD को लागि
सबैको क्लाउडमा सजिलै पहुच पुग्न थालेको छ ।  अब आएर DVD room चलाएर प्रोग्राम
स्टल गर्न सायद कम प्रायोरिटिमा पर्ने चिज हो । t-Shirt को लागि एउटा मास्टर
डिजाइन कमुनिटिले आफ्नो बेब प्रोटल र सोसल मिडियामा राखेर आफ्नो आबस्यक्ता
अनुसार प्रिन्ट गर्न र ब्यक्तिले आफुलाई मन परेको टिसर्टमा फोस Materials
पिर्ट गरेर लगाउन सबै भन्दा किफायती सजिलो पनि हुन्छ ।
फ्लायर सबै सोसल साइटमा अपलोड गरेर मोबाइल लगायतका डिभाइसमा हेर्न बहुत आनन्द
आउछ र वातावरण मैत्रि पनि हुन्छ ।
आउने Software Freedom Day लाई वाताबरण मैत्रि र किफायती नि बनाउने हो कि ?

Best regards

*Dadhiram Nepal*
*Program/Office Manager - South Asia Operation*

DilliBazar, Kathmandu, *Nepal*
Phone: 9851076047
Email:  [email protected]
*EMR! a complete medical record system*
*http://medcominds.com <http://medcominds.com>*
*http://www.mdevsolutions.com
<http://www.google.com/url?q=http%3A%2F%2Fwww.mdevsolutions.com&sa=D&sntz=1&usg=AFQjCNHFtqz0EuR8En-lx4s7n6n-vtM4vg>*
*http://www.mediumhealthcare.com.np
<http://www.google.com/url?q=http%3A%2F%2Fwww.mediumhealthcare.com.np&sa=D&sntz=1&usg=AFQjCNGt5nGbf1pb73Lj9TFOxCzyl1wcig>*

-- 
-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to [email protected].
For more options, visit https://groups.google.com/d/optout.

Reply via email to