राम्रो आईडिया!!
घरैमा बसेर मनाउने। नारा पनि रमाईलो हुन्छ: "सबै कम्प्युटरमा खुला सफ्टवेयर,
घर घरमा उत्सव!"
-Ankur

2014-09-10 9:40 GMT+05:45 Dadhiram <yourssym...@gmail.com>:

> नमस्कार
> कार्यक्रम आउन अब ९ दिन मात्र बाँकि छ कार्यक्रम गर्ने ठाउँ लगायत सबै कुरा
> फाइनल गर्न पर्ने छ ।  जति सकिन्छ मिलाएर गरौ । यस पालीको कार्यक्रममा DVD,
> t-Shirt, Flyer लगायतका प्रमोसनल मेटेरियल प्रिन्ट गर्न सकिदैन। DVD को लागि
> सबैको क्लाउडमा सजिलै पहुच पुग्न थालेको छ ।  अब आएर DVD room चलाएर प्रोग्राम
> स्टल गर्न सायद कम प्रायोरिटिमा पर्ने चिज हो । t-Shirt को लागि एउटा मास्टर
> डिजाइन कमुनिटिले आफ्नो बेब प्रोटल र सोसल मिडियामा राखेर आफ्नो आबस्यक्ता
> अनुसार प्रिन्ट गर्न र ब्यक्तिले आफुलाई मन परेको टिसर्टमा फोस Materials
> पिर्ट गरेर लगाउन सबै भन्दा किफायती सजिलो पनि हुन्छ ।
> फ्लायर सबै सोसल साइटमा अपलोड गरेर मोबाइल लगायतका डिभाइसमा हेर्न बहुत आनन्द
> आउछ र वातावरण मैत्रि पनि हुन्छ ।
> आउने Software Freedom Day लाई वाताबरण मैत्रि र किफायती नि बनाउने हो कि ?
>
> Best regards
>
> *Dadhiram Nepal*
> *Program/Office Manager - South Asia Operation*
>
> DilliBazar, Kathmandu, *Nepal*
> Phone: 9851076047
> Email:  da...@mdevsolutions.com
> *EMR! a complete medical record system*
> *http://medcominds.com <http://medcominds.com>*
> *http://www.mdevsolutions.com
> <http://www.google.com/url?q=http%3A%2F%2Fwww.mdevsolutions.com&sa=D&sntz=1&usg=AFQjCNHFtqz0EuR8En-lx4s7n6n-vtM4vg>*
> *http://www.mediumhealthcare.com.np
> <http://www.google.com/url?q=http%3A%2F%2Fwww.mediumhealthcare.com.np&sa=D&sntz=1&usg=AFQjCNGt5nGbf1pb73Lj9TFOxCzyl1wcig>*
>
>
>
>
>

-- 
-- 
FOSS Nepal mailing list: foss-nepal@googlegroups.com
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: foss-nepal+unsubscr...@googlegroups.com

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to foss-nepal+unsubscr...@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.

Reply via email to