नमस्कार
व्यक्तिगत कारणले यो वर्षको फोस नेपाल समुदायले ट्रेडटावरमा मनाउन गैरहेको
SFD2014 मा म उपस्थित हुन सकिन ।
सुद्ध मन  र कर्मले तपाई जो जति फोस मुभ्मेन्टमा सरिक हुनु हुन्छ सबैमा मेरो
शुभकामना छ तपाईहरूको सकृयताले भोलिका दिनमाा फोस मुभ्मेन्टने गति लिने छ ।
जे जस्तो तयारी गरेर कार्यक्रम गर्न लाग्नु भएको छ त्यो सार्है सराहनिय छ ।
बिगतका बर्षमा जेजति गर्न सकियो त्यसको पतक्ष असर आज र भोलिमा पर्छ । हिजोका
दिनमा एउटा कमुनिटिले काम गर्न पर्ने अबस्था थियो भने अहिले २० भन्दा बढि
कमुनिटि फोस मुभ्मेन्टमा सहभागी भैसकेका छन् । तपाईहरूको सोच र जाँगर नै
भोलिको लागि फोसको एजेण्डा हो ।
फोस मुभ्मेन्ट एउटा निरन्तर प्रकरया हो यसमा ब्यक्ति को कहाँ कसरी भन्दा पनि
एजेन्डामा हुने बहस अनुसन्धान र प्रयोग प्रमुख हुन आउछ ।
 जो जतिले बढो मिहिनेत गरेर कार्यक्रम गर्न गै रहनु भएको छ कार्यक्रम सफलताको
लागि मेरो हरदय देखिको सुभकामना छ ।
"FOSS मय Nepal" को लागि केहि प्रमुख कार्य एजेण्डा दिदै कार्यक्रम सकियोस
भन्ने चाहान्छु ।

धन्यवाद ।॥॥॥

दधिराम
फोस प्रयोग कर्ता

-- 
-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to [email protected].
For more options, visit https://groups.google.com/d/optout.

Reply via email to