Happy SFD 2014

On 9/20/14, Dadhiram <[email protected]> wrote:
> नमस्कार
> व्यक्तिगत कारणले यो वर्षको फोस नेपाल समुदायले ट्रेडटावरमा मनाउन गैरहेको
> SFD2014 मा म उपस्थित हुन सकिन ।
> सुद्ध मन  र कर्मले तपाई जो जति फोस मुभ्मेन्टमा सरिक हुनु हुन्छ सबैमा मेरो
> शुभकामना छ तपाईहरूको सकृयताले भोलिका दिनमाा फोस मुभ्मेन्टने गति लिने छ ।
> जे जस्तो तयारी गरेर कार्यक्रम गर्न लाग्नु भएको छ त्यो सार्है सराहनिय छ ।
> बिगतका बर्षमा जेजति गर्न सकियो त्यसको पतक्ष असर आज र भोलिमा पर्छ । हिजोका
> दिनमा एउटा कमुनिटिले काम गर्न पर्ने अबस्था थियो भने अहिले २० भन्दा बढि
> कमुनिटि फोस मुभ्मेन्टमा सहभागी भैसकेका छन् । तपाईहरूको सोच र जाँगर नै
> भोलिको लागि फोसको एजेण्डा हो ।
> फोस मुभ्मेन्ट एउटा निरन्तर प्रकरया हो यसमा ब्यक्ति को कहाँ कसरी भन्दा पनि
> एजेन्डामा हुने बहस अनुसन्धान र प्रयोग प्रमुख हुन आउछ ।
>  जो जतिले बढो मिहिनेत गरेर कार्यक्रम गर्न गै रहनु भएको छ कार्यक्रम सफलताको
> लागि मेरो हरदय देखिको सुभकामना छ ।
> "FOSS मय Nepal" को लागि केहि प्रमुख कार्य एजेण्डा दिदै कार्यक्रम सकियोस
> भन्ने चाहान्छु ।
>
> धन्यवाद ।॥॥॥
>
> दधिराम
> फोस प्रयोग कर्ता
>
> --
> --
> FOSS Nepal mailing list: [email protected]
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: [email protected]
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
>
> ---
> You received this message because you are subscribed to the Google Groups
> "FOSS Nepal" group.
> To unsubscribe from this group and stop receiving emails from it, send an
> email to [email protected].
> For more options, visit https://groups.google.com/d/optout.
>


-- 
Sushil Ale
Student at Gandaki College of Engineering and Science
Pokhara, Nepal
Mobile : +977-9856045818
Website : www.msushil.com.np
LinkedIn : np.linkedin.com/in/msushil/ <http://np.linkedin.com/in/msushil/>

-- 
-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to [email protected].
For more options, visit https://groups.google.com/d/optout.

Reply via email to