Dear All,

I found a discussion going on fb by Dr. Laxmi Prasad Khatiwada.

कृत्रिम बुद्धिका सहायताले देवनागरी हस्तलिपि कम्प्युटरले पढ्ने Devanagari 
handwritten recognition को Patent गुगल इन्क अमेरिकाले लिइसकेको छ । हामीकहाँ 
त ASDFG लेख्दा कम्प्युटरले "बकमान" देखायो भने पुग्यो । वार्षिक ४६ अरव 
रुपैयाँ सञ्चारमा खर्च हुन्छ । तर सरकारी कामकाजको भाषामा सूचना प्रविधिको 
पहुँच बनाउन नेपाली मो. रू. १ (रुपैयाँ एक मात्र) पनि खर्च गर्दैन सरकारले । 
योजना आयोगमा बसेका विद्वान योजनाविद् लाई त Devanagari handwritten 
recognition सरकारलाई चाहिन्छ भन्ने कुरा थाहा पनि छैन क्यारे । यसको महत्वको 
त के कुरा यसको अर्थसमेत थाहा छ कि छैन । इम्बोस्ड नम्बर त कास्टिङ मात्र हो । 
नापीको नक्सा, लोकसेवा आयोगको परिक्षा प्रणाली, नो योर कस्टमर (KYC),शहरी 
विकासको नेटवर्क, मालपोतको अभिलेख समेत रोमनमा लेख्ने योजना पास भएको कुरा 
कहिले सार्वजनिक भएर फेसबुक र ट्विटरमा गफ चुट्नेहुन् नेपाली मानुष । सूचना 
प्रविधिको उपनिवेश बनिसक्यो नेपाल । हेरौँ पशुपतिले देश कहिलेसम्म चलाउछन् ।

Do we need to have serious concern on this?

-- 
Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/
--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to [email protected].
To post to this group, send email to [email protected].
For more options, visit https://groups.google.com/d/optout.

Reply via email to