नमस्कार, Yes community can contribute on this by various means.
यसमा आ-आफ्नो तर्फ बाट सरकारी निकायहरुलाई सकेको सहयोग गर्न सकिन्छ, जस्तै- हामीले काम गर्ने निकायहरुमा (जस्तै मालपोत कार्यलयहरुमा) रोमन (Nepali non-unicode font) मा भएको डाटालाई Unicode मा रुपान्तर गर्ने कार्य हामी आफै गरीरहेमा छौ। ११४ मालपोत कार्यालय मध्धे ५० कार्यालयहरुको डाटा पुर्ण युनिकोड मा छ। अरु पनि हुने क्रममा छ। -Rupak On Wed, Jan 23, 2019 at 10:41 PM connectask (सागर क्षेत्री) < [email protected]> wrote: > Dear All, > > I found a discussion going on fb by Dr. Laxmi Prasad Khatiwada. > > कृत्रिम बुद्धिका सहायताले देवनागरी हस्तलिपि कम्प्युटरले पढ्ने Devanagari > handwritten recognition को Patent गुगल इन्क अमेरिकाले लिइसकेको छ । हामीकहाँ > त ASDFG लेख्दा कम्प्युटरले "बकमान" देखायो भने पुग्यो । वार्षिक ४६ अरव > रुपैयाँ सञ्चारमा खर्च हुन्छ । तर सरकारी कामकाजको भाषामा सूचना प्रविधिको > पहुँच बनाउन नेपाली मो. रू. १ (रुपैयाँ एक मात्र) पनि खर्च गर्दैन सरकारले । > योजना आयोगमा बसेका विद्वान योजनाविद् लाई त Devanagari handwritten > recognition सरकारलाई चाहिन्छ भन्ने कुरा थाहा पनि छैन क्यारे । यसको > महत्वको त के कुरा यसको अर्थसमेत थाहा छ कि छैन । इम्बोस्ड नम्बर त कास्टिङ > मात्र हो । नापीको नक्सा, लोकसेवा आयोगको परिक्षा प्रणाली, नो योर कस्टमर > (KYC),शहरी विकासको नेटवर्क, मालपोतको अभिलेख समेत रोमनमा लेख्ने योजना पास > भएको कुरा कहिले सार्वजनिक भएर फेसबुक र ट्विटरमा गफ चुट्नेहुन् नेपाली मानुष > । सूचना प्रविधिको उपनिवेश बनिसक्यो नेपाल । हेरौँ पशुपतिले देश कहिलेसम्म > चलाउछन् । > > Do we need to have serious concern on this? > > -- > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ > --- > You received this message because you are subscribed to the Google Groups > "FOSS Nepal" group. > To unsubscribe from this group and stop receiving emails from it, send an > email to [email protected]. > To post to this group, send email to [email protected]. > For more options, visit https://groups.google.com/d/optout. > -- Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ --- You received this message because you are subscribed to the Google Groups "FOSS Nepal" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. To post to this group, send email to [email protected]. For more options, visit https://groups.google.com/d/optout.
