प्रिय विकिपिडियन मित्रहरू,

हामीलाई थाह छ साइटेसन (सन्दर्भ) विकिपिडियाको गुणस्तरीयताको लागि अतिआवश्यक
बस्तु हो। यसको बढावाको लागि मैले आज साइटेसन हन्ट
<https://translatewiki.net/w/i.php?title=Special:Translate&group=citationhunt&language=ne&filter=&action=translate>एक्सटेन्सन
अनुवाद गरेर सकाएको छु। यस खुसीको खबर यहाँहरू समक्ष राख्न पाउँदा उत्साहित
पनि छु।

धन्यवाद,

सरोज
_______________________________________________
Wikipedia-ne mailing list
[email protected]
https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne

Reply via email to