धन्यवाद सरोज सर थपाईंको योगदानको कदर गर्दछु ।

२०१७-०८-२४ १२:२३ GMT+०५:३०, Saroj Dhakal <[email protected]>:
> प्रिय विकिपिडियन मित्रहरू,
>
> हामीलाई थाह छ साइटेसन (सन्दर्भ) विकिपिडियाको गुणस्तरीयताको लागि अतिआवश्यक
> बस्तु हो। यसको बढावाको लागि मैले आज साइटेसन हन्ट
> <https://translatewiki.net/w/i.php?title=Special:Translate&group=citationhunt&language=ne&filter=&action=translate>एक्सटेन्सन
> अनुवाद गरेर सकाएको छु। यस खुसीको खबर यहाँहरू समक्ष राख्न पाउँदा उत्साहित
> पनि छु।
>
> धन्यवाद,
>
> सरोज
>


-- 
राम प्रसाद जोशी
प्रवन्धक तथा मोबाइल सम्पादक नेपाली विकिपीडिया
 मोबाइल नंवर :- +9779848451963
        दैलेख (नेपाल)
_______________________________________________
Wikipedia-ne mailing list
[email protected]
https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne

Reply via email to