नमस्ते सरोज सर, जानकारीको लागि धन्यवाद ।
विप्लव On Tue, Aug 20, 2019, 7:30 PM Saroj Dhakal <[email protected]> wrote: > आदरणीय नेपाली विकिपिडियनहरू, > > यहाँहरूलाई अवश्य पनि थाह नै छ विकिपिडियाका लेखहरूलाई विश्वसनीय र भरपर्दो > बनाउन सन्दर्भ सामग्रीहरूको धेरै महत्त्व हुन्छ। विकिपिडियामा सन्दर्भ > थप्नेकार्य कतिलाई झन्जटिलो र पट्यारलाग्दो पनि लाग्नसक्छ। यस कार्यमा सहजता > होस् र सन्दर्भ थपेर नेपाली विकिपिडियालाई अझ उत्तम बनाउन चाहने > विकिपिडियनहरूलाई प्रतियोगितात्मक तरिकाले सन्दर्भ थप्न सहजहोस् भन्ने हेतुले: > > - साइटेसन हन्ट > <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e>औजारलाई > नेपालीमा स्थानीयकरण गर्ने > > <https://translatewiki.net/wiki/Special:Translate?action=translate&group=citationhunt&language=ne&filter=> > - साइटेसन हन्ट <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e> > औजारमा नेपाली विकिपिडियालाई समर्थन गर्ने > > <https://github.com/eggpi/citationhunt/commit/1fbf340f68c8539ed087ba52e40d06e343f3b5c4> > > कार्य पूर्ण भएको छ। यहाँहरू पनि साइटेसन हन्ट > <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e>औजार प्रयोग > गर्नुहोस् र सन्दर्भहरू मिलाउनुहोस्। नेपाली विकिपिडियामा कुनै पनि लेखहरूमा > सन्दर्भको आवश्यकता देख्नुभयो भने {{cn}} या {{citation needed}} थपिदिनुहोला > अर्को कुनै प्रयोगकर्ताले साइटेसन हन्ट > <https://tools.wmflabs.org/citationhunt/ne?id=c5831d6e>मा उक्त देख्नेछन् > र मिलाउनेछन् । > > धन्यवाद, > > सरोज > _______________________________________________ > Wikipedia-ne mailing list > [email protected] > https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne >
_______________________________________________ Wikipedia-ne mailing list [email protected] https://lists.wikimedia.org/mailman/listinfo/wikipedia-ne
