gr8

2010/6/4 Dadhiram Nepal <[email protected]>

> Dear all
>
> भक्तपुर सल्लाघारीमा रहेको प्रभात मा. बि. एउटा आवासिय स्कूल हो । यस
> स्कूलले आफ्नो कम्पुटर ल्याबमा लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट (LTSP)
> स्थापना गरि चलाई रहेको जानकारी हामीलाई दिएको थियो र करिव एक बर्ष अगाडि
> देखि नै आफ्नो स्कूलमा foss अभिमुखिकरण ट्रेनिङ्ग  आफ्ना स्कूलमा संलग्न
> शिक्षक तथा बिद्यार्थीहरूको लागि माग गरिरहेको जानकारी पहिला देखि नै
> गराउदै आएको सन्दर्भमा यदि यो ट्रेनिङ्ग संचालन गर्न त्यहाको आवस्कता
> हेरि हामीले सहयोग गर्न सक्छौ भने यथासक्य चाडो हामीले स्कूल प्रशासनलाई
> जानकरी गराउनका लागि सवैमा यो अनुरोध गरेको छु । मलाई जानकारी भए सम्म  १
> देखि २ दिन सम्मको ट्रेनिङ्गका लागि ४ जना सम्म प्रशिक्षक उपलव्ध गराएर
> स्कुल प्रशासनलाई सहयोग गर्न पर्ने हुन्छ । यदि कसैबाट टेक्निकल सपोर्टको
> सहयोग पाए ट्रेनिङ्ग ब्याबस्थापनका लागि म आफैले सहयोग गर्न सक्ने
> ब्यहोरा जानकारि गराउद छु । जसले हामीलाई निजि बिद्यालयमा पनि आफ्नै
> श्रोतबाट  लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट (LTSP) डिप्लोइमेन्ट गर्न
> सकिन्छ भन्ने कुराको सुरुवाति गर्नेछ  भन्ने मेरो बुझाई हो ।
>
> भवदिय
> Dadhiram Nepal
>
> --
> FOSS Nepal mailing list: [email protected]
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: 
> [email protected]<foss-nepal%[email protected]>
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/




-- 
><((((º>`·.¸¸.·´¯`·.¸.·´¯`·...¸><((((º>¸.

·´¯`·.¸. , . .·´¯`·.. ><((((º>`·.¸¸.·´¯`·.¸.·´¯`·...¸><((((º>
Mr. Abhudaya Sagar Kshetri (ASK?)
Url: www.sagarkshetri.com.np
email:[email protected] <email%[email protected]>

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to