malai thaha bhaye samma sallaghari ma testo school chain. tara prabhat bhanne chai "byasi" tira chha. http://www.prabhatschool.edu.np/ sanyog basa mani bhaktapure nai pare... dai ko kura sahi thauma pugosh bhanne mero aasaya ho..
On 6/4/10, Sagar <[email protected]> wrote: > gr8 > > 2010/6/4 Dadhiram Nepal <[email protected]> > >> Dear all >> >> भक्तपुर सल्लाघारीमा रहेको प्रभात मा. बि. एउटा आवासिय स्कूल हो । यस >> स्कूलले आफ्नो कम्पुटर ल्याबमा लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट (LTSP) >> स्थापना गरि चलाई रहेको जानकारी हामीलाई दिएको थियो र करिव एक बर्ष अगाडि >> देखि नै आफ्नो स्कूलमा foss अभिमुखिकरण ट्रेनिङ्ग आफ्ना स्कूलमा संलग्न >> शिक्षक तथा बिद्यार्थीहरूको लागि माग गरिरहेको जानकारी पहिला देखि नै >> गराउदै आएको सन्दर्भमा यदि यो ट्रेनिङ्ग संचालन गर्न त्यहाको आवस्कता >> हेरि हामीले सहयोग गर्न सक्छौ भने यथासक्य चाडो हामीले स्कूल प्रशासनलाई >> जानकरी गराउनका लागि सवैमा यो अनुरोध गरेको छु । मलाई जानकारी भए सम्म १ >> देखि २ दिन सम्मको ट्रेनिङ्गका लागि ४ जना सम्म प्रशिक्षक उपलव्ध गराएर >> स्कुल प्रशासनलाई सहयोग गर्न पर्ने हुन्छ । यदि कसैबाट टेक्निकल सपोर्टको >> सहयोग पाए ट्रेनिङ्ग ब्याबस्थापनका लागि म आफैले सहयोग गर्न सक्ने >> ब्यहोरा जानकारि गराउद छु । जसले हामीलाई निजि बिद्यालयमा पनि आफ्नै >> श्रोतबाट लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट (LTSP) डिप्लोइमेन्ट गर्न >> सकिन्छ भन्ने कुराको सुरुवाति गर्नेछ भन्ने मेरो बुझाई हो । >> >> भवदिय >> Dadhiram Nepal >> >> -- >> FOSS Nepal mailing list: [email protected] >> http://groups.google.com/group/foss-nepal >> To unsubscribe, e-mail: >> [email protected]<foss-nepal%[email protected]> >> >> Mailing List Guidelines: >> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines >> Community website: http://www.fossnepal.org/ > > > > > -- >><((((º>`·.¸¸.·´¯`·.¸.·´¯`·...¸><((((º>¸. > > ·´¯`·.¸. , . .·´¯`·.. ><((((º>`·.¸¸.·´¯`·.¸.·´¯`·...¸><((((º> > Mr. Abhudaya Sagar Kshetri (ASK?) > Url: www.sagarkshetri.com.np > email:[email protected] <email%[email protected]> > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: [email protected] > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
