Thanks Dadhi Ji, I think FOSS for education is a great idea.
May be we should bring together all the schools together this year for orientation on FOSS. BTW what happened to the school curriculum development endeavor ? 2010/7/30 Dadhiram Nepal <[email protected]> > साथीहरु सबैमा नमस्कार > सफ्वेयर स्वतन्त्रता दिवस २०१० (Software Freedom Day 2010!) आउन अब मात्र ४९ > दिन बाँकि छ । हामीले गर्ने कामको बारेमा छलफल सुरु गर्ने बेला भैसकेको महसुस > मैले गरेको छु । प्रबिणजीबाट यसको सुरुवात पनि भैसकेको छ । हामीमै कसले के गर्न > सकिन्छ भन्ने बारेमा पनि खासै छलफल हुन सकेको छैन अब मेल बाटै छलफल अगाडि > बढाउदा हुन्छ कि भन्ने मेरो बुझाई हो । यसमा आफुले लिन सक्ने कामको बारेमा पनि > केहि कुरामा मेल मै पोष्ट गर्ने र बिषेसत: यसपालीको नारा या स्लोगन के भन्दा > ठिक होला ? पनि फाइनल गर्न पर्ने छ मैले केहि दिन अगाडि अनौपचारिक रुपमा foss > for education हुन सक्छ कि ? भनेर प्रस्ताव गरेको थिए । यो पनि फाइनल गर्नु छ । > यी सबै कुरामा सबैको राय उत्तिकै महत्व पूर्ण र सान्धर्भिक मैले ठानेको छु । > यसमा अझ वढि जो नयाँ-नयाँ फोसियनहरु हुनु हुन्छ उहाँहरुको सहभागिता नै सबै > भन्दा महत्वपूर्ण हुन्छ भन्ने कुरामा हाम्रो दोमत हुने छैन त्यसैले जो नयाँ > आइटी IT बिद्यार्थी हुनु हुन्छ उहाँहरुले मेजर रोल लिनु भए राम्रो होला कि > भन्ने मेरो बुझाइ हो जसको म मेरो तर्फबाट मेरा अनुभवले भ्याएको सम्म काम गर्न र > तपाईहरुको अगुवाइमा सफ्वेयर फ्रिडम डे भव्यताकासाथ सफल पार्न सगौरव प्रस्तुत > हुनेछु । यसको लागि हाम्रो फोकल पोइन्ट भनेको कलेजका बिद्यार्थीसाथीहरु हुनु > हुन्छ । यसमा मैले अन्य फोसियनहरू / आईटी प्रोफेसनल / अन्य आस्थावान साथीहरु (म > जस्तै) जो बिद्याथी जिवन पार गरि प्रोफेसनल भैसक्नु भएको छ उहाँहरुको उपेक्षा > गर्न विलकुल खोजेको हैन बाटो देखाउने अभिबारा तपाईहरूकै हो । > यसमा कलेजका साथीहरुले आफुमध्येबाट एक जनाले संपूर्ण कलेजहरू को-अर्डिनेसन > गरि सबैमा छलफल अगाडि बढाने कामको मोटिभेसन गर्नु भए सजिलो हुन्छ र तपाईहरुबाट > राखेका छलफल कार्यक्रममा मेलबाट जानकारी पाए हामी जो गत वर्षहरूको Software > Freedom Day मा सहभागिता जनाई सकेका छौ । उपस्थित भएर आफ्ना बुझाइ र विगतको > अनुभव सेयर गर्न तयार छौ । > बिगतमा गरिएका कार्यक्रमको बारेमा एक पटक अध्ययन गरेर पनि बिस्त्रित जानकारी > लिन सकिन्छ । जसको लागि wiki.fossnepal.org or > http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2009 > http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2008 आदि > , यि लिङ्कहरू हेर्न सक्नु हुने छ। > अन्य कुराहरू आगामी मेलमा तपाईहरूको प्रतिकृया पछि अपडेट गर्दै जाने छु । > > भवदिय > दधिराम नेपाल > फोन मो. ९८४१३६५९०६ > फोस नेपाल समुदाय > > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: > [email protected]<foss-nepal%[email protected]> > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ -- Warm Regards, Sagun Dhakhwa -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
