साथीहरू सबैमा नमस्कार
निकट भविष्यमा मनाउन गैरहेको सफ्टवेयर स्वतन्त्रता दिवस २०१० को सामान्य
जानकारी गराएर यसको तयारिका लागि तपाईहरूको ध्यान खिच्न खोजिएको मात्र हो ।  अब
मात्र  ४४ दिन बाँकि  छ । यस बिचमा म आफुले पनि खासै काम गर्न सकेको छैन मेल
भन्दा बढि तर मैले आइटी / ईन्जिनियरिङ्ग  कलेजमा संपर्क गर्नको लागि संपर्क
व्यक्तिहरूको लिस्ट तयारी गर्दै छु । यसकार्यमा मलाई सहयोग गर्नु हुन्छ भने आसा
लिएको छु ।


Best regards
Dadhiram Nepal
kathmandu Nepal
Phone: 9841365906




2010/7/31 Sagun <[email protected]>

> Hi Bishisht,
>
> Thanks for your mail on your exciting project. Could you send a list of
> features that Manrix has and could you send some screenshots or demo video.
>
> 2010/7/30 Bishisht Bhatta <[email protected]>
>
>> Hi to all,
>>
>> ma NCIT ko student ho. kei barsa paile hamro college ma 2 jana senior
>> milera MANRIX bhanne microkernel develop gareka thie.mero b4 ma hamile foss
>> ko help bata tyo microkernel lai further develop pani garna sakchau. manrix
>> ko lagi tapai haru le  google ma manrix bhanera search garna saknu huncha.
>> thanks in advance.
>>
>> 2010/7/29 Sagun <[email protected]>
>>
>> Thanks Dadhi Ji,
>>>
>>> I think FOSS for education is a great idea.
>>>
>>> May be we should bring together all the schools together this year for
>>> orientation on FOSS. BTW what happened to the school curriculum development
>>> endeavor ?
>>>
>>> 2010/7/30 Dadhiram Nepal <[email protected]>
>>>
>>> साथीहरु सबैमा नमस्कार
>>>> सफ्वेयर स्वतन्त्रता दिवस २०१०  (Software Freedom Day 2010!) आउन अब मात्र
>>>> ४९ दिन बाँकि छ । हामीले गर्ने कामको बारेमा  छलफल सुरु गर्ने बेला भैसकेको
>>>> महसुस मैले गरेको छु । प्रबिणजीबाट यसको सुरुवात पनि भैसकेको छ । हामीमै कसले
>>>> के गर्न सकिन्छ भन्ने बारेमा पनि खासै छलफल हुन सकेको छैन अब मेल बाटै छलफल
>>>> अगाडि बढाउदा हुन्छ कि भन्ने मेरो बुझाई हो । यसमा आफुले लिन सक्ने कामको
>>>> बारेमा पनि केहि कुरामा मेल मै पोष्ट गर्ने र बिषेसत: यसपालीको नारा या स्लोगन
>>>> के भन्दा ठिक होला ? पनि फाइनल गर्न पर्ने छ मैले केहि दिन अगाडि अनौपचारिक
>>>> रुपमा foss for education हुन सक्छ कि ? भनेर प्रस्ताव गरेको थिए । यो पनि
>>>> फाइनल गर्नु छ । यी सबै कुरामा सबैको राय उत्तिकै महत्व पूर्ण र सान्धर्भिक
>>>> मैले ठानेको छु । यसमा अझ वढि जो नयाँ-नयाँ फोसियनहरु हुनु हुन्छ उहाँहरुको
>>>> सहभागिता नै सबै भन्दा महत्वपूर्ण  हुन्छ भन्ने कुरामा हाम्रो दोमत हुने छैन
>>>> त्यसैले जो नयाँ आइटी IT बिद्यार्थी हुनु हुन्छ उहाँहरुले मेजर रोल लिनु भए
>>>> राम्रो होला कि भन्ने मेरो बुझाइ हो जसको म मेरो तर्फबाट मेरा अनुभवले भ्याएको
>>>> सम्म काम गर्न र तपाईहरुको अगुवाइमा सफ्वेयर फ्रिडम डे भव्यताकासाथ सफल पार्न
>>>> सगौरव प्रस्तुत हुनेछु । यसको लागि हाम्रो फोकल पोइन्ट भनेको कलेजका
>>>> बिद्यार्थीसाथीहरु हुनु हुन्छ । यसमा मैले अन्य फोसियनहरू / आईटी प्रोफेसनल /
>>>> अन्य आस्थावान साथीहरु (म जस्तै) जो बिद्याथी जिवन पार गरि प्रोफेसनल भैसक्नु
>>>> भएको छ उहाँहरुको उपेक्षा गर्न विलकुल खोजेको हैन बाटो देखाउने अभिबारा
>>>> तपाईहरूकै हो ।
>>>> यसमा कलेजका साथीहरुले आफुमध्येबाट एक जनाले संपूर्ण कलेजहरू को-अर्डिनेसन
>>>> गरि सबैमा छलफल अगाडि बढाने कामको मोटिभेसन गर्नु भए सजिलो हुन्छ र तपाईहरुबाट
>>>> राखेका छलफल कार्यक्रममा मेलबाट जानकारी पाए हामी जो गत वर्षहरूको Software
>>>> Freedom Day मा सहभागिता जनाई सकेका छौ । उपस्थित भएर आफ्ना  बुझाइ र विगतको
>>>> अनुभव  सेयर गर्न तयार छौ ।
>>>> बिगतमा गरिएका कार्यक्रमको बारेमा एक पटक अध्ययन गरेर पनि बिस्त्रित
>>>> जानकारी लिन सकिन्छ । जसको लागि wiki.fossnepal.org  or
>>>> http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2009
>>>> http://wiki.fossnepal.org/index.php?title=Software_Freedom_Day_2008
>>>> आदि ,  यि लिङ्कहरू हेर्न सक्नु हुने छ।
>>>> अन्य कुराहरू आगामी मेलमा तपाईहरूको प्रतिकृया पछि अपडेट गर्दै जाने छु ।
>>>>
>>>> भवदिय
>>>> दधिराम नेपाल
>>>> फोन मो. ९८४१३६५९०६
>>>> फोस नेपाल समुदाय
>>>>
>>>>
>>>>  --
>>>> FOSS Nepal mailing list: [email protected]
>>>> http://groups.google.com/group/foss-nepal
>>>> To unsubscribe, e-mail: 
>>>> [email protected]<foss-nepal%[email protected]>
>>>>
>>>> Mailing List Guidelines:
>>>> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>>>> Community website: http://www.fossnepal.org/
>>>
>>>
>>>
>>>
>>> --
>>> Warm Regards,
>>> Sagun Dhakhwa
>>>
>>>
>>>  --
>>> FOSS Nepal mailing list: [email protected]
>>> http://groups.google.com/group/foss-nepal
>>> To unsubscribe, e-mail: 
>>> [email protected]<foss-nepal%[email protected]>
>>>
>>> Mailing List Guidelines:
>>> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>>> Community website: http://www.fossnepal.org/
>>>
>>
>>
>>
>> --
>> Mr. Bishisht Bhatta
>> Pepsicola Townplanning-35
>> Kathmandu,Nepal
>> +977-(980-641-6309)
>>
>>
>>  --
>> FOSS Nepal mailing list: [email protected]
>> http://groups.google.com/group/foss-nepal
>> To unsubscribe, e-mail: 
>> [email protected]<foss-nepal%[email protected]>
>>
>> Mailing List Guidelines:
>> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
>> Community website: http://www.fossnepal.org/
>>
>
>
>
> --
> Warm Regards,
> Sagun Dhakhwa
>
>  --
> FOSS Nepal mailing list: [email protected]
> http://groups.google.com/group/foss-nepal
> To unsubscribe, e-mail: 
> [email protected]<foss-nepal%[email protected]>
>
> Mailing List Guidelines:
> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
> Community website: http://www.fossnepal.org/
>

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to