सुरज जी
नमस्कार
Free Software Awareness Program (For the first timers)
रिमोटबाट गरौन हाम्रो भेटमा  मैले भनेको नी थिए नि ।
A teleconference with a resource person regarding Free Software and its
advantages.
रिमोटबाट  समय मिलाएर गर्दा राम्रो हुन्छ ।

3. On the spot C.V building/Proposal/Report writing training (To empower
youths which will continues on our other programs as well.)
यसमा फोसले सक्तैन होला कि ?

4. Free Software Distribution (If possible)

फ्री-सफ्टवेयरको लागि यहाँ हामी सिडी बनाउदै छौ तपाईहरूलाई पनि बनाएर पठाउन
सकिन्छ । कति संख्यामा हो भन्नु होला ? नत्र भने हामीले बर्न गर्ने ISO सेयर
गर्न पनि सकिन्छ यसपाली बाट हामी Chitawanix को ISO र निर्बिकल्पको ISO बनाउने
योजनामा छौ ।
चितवनिक्स फोस चितवनका साथीहरूले लिनक्स मिन्टलाई कस्टोमाइज गरेको भर्जन हो र
निर्बिकल्प पनि फोसका साथीहरूले ओपनसोर्स सफ्टवेयरलाई बिन्डोजमा चल्ने गरि
कम्पाईल गरिएइको सफ्टवेयरहरूको संकलन हो । लिनक्स डिस्ट्रोमा बानि परि सक्नु
भएको साथीहरू र कम्पुटरमा नयाँ साथीहरूको लागि चितवनिक्स नै उपयोगि छ र जो
विन्डोजमा बानि बसि सक्नु भएको छ उहाँहरूलाई बिस्तारै लिनक्समा स्विचगर्न
निर्बिकल्प ठिक छ ।

5. Free LINUX Boot Up Camp (If Possible) and so on.

केहि समय लिएर योजना गरौ न यो त गर्नै पर्ने छ । साथीहरू यसमा हामीले के के
गर्न सकिन्छ पोखरामा हामीले एउटा १-२ देिनको ट्रेनिङ्ग कार्यक्रम गर्न सकिएला
नि ?
धन्यवाद

-- 
-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

--- 
You received this message because you are subscribed to the Google Groups "FOSS 
Nepal" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email 
to [email protected].
For more options, visit https://groups.google.com/groups/opt_out.

Reply via email to