हरे, एउटा टपिक को मेल मा काँ अर्को कुरा गरिराख्नुभाको तपाईँहरु नि? यस्तो गर्यो भने त "Subject" को मतलब नै भएन नि।
On 9/9/13, Dadhiram <[email protected]> wrote: > सुरज जी > नमस्कार > Free Software Awareness Program (For the first timers) > रिमोटबाट गरौन हाम्रो भेटमा मैले भनेको नी थिए नि । > A teleconference with a resource person regarding Free Software and its > advantages. > रिमोटबाट समय मिलाएर गर्दा राम्रो हुन्छ । > > 3. On the spot C.V building/Proposal/Report writing training (To empower > youths which will continues on our other programs as well.) > यसमा फोसले सक्तैन होला कि ? > > 4. Free Software Distribution (If possible) > > फ्री-सफ्टवेयरको लागि यहाँ हामी सिडी बनाउदै छौ तपाईहरूलाई पनि बनाएर पठाउन > सकिन्छ । कति संख्यामा हो भन्नु होला ? नत्र भने हामीले बर्न गर्ने ISO सेयर > गर्न पनि सकिन्छ यसपाली बाट हामी Chitawanix को ISO र निर्बिकल्पको ISO बनाउने > योजनामा छौ । > चितवनिक्स फोस चितवनका साथीहरूले लिनक्स मिन्टलाई कस्टोमाइज गरेको भर्जन हो र > निर्बिकल्प पनि फोसका साथीहरूले ओपनसोर्स सफ्टवेयरलाई बिन्डोजमा चल्ने गरि > कम्पाईल गरिएइको सफ्टवेयरहरूको संकलन हो । लिनक्स डिस्ट्रोमा बानि परि सक्नु > भएको साथीहरू र कम्पुटरमा नयाँ साथीहरूको लागि चितवनिक्स नै उपयोगि छ र जो > विन्डोजमा बानि बसि सक्नु भएको छ उहाँहरूलाई बिस्तारै लिनक्समा स्विचगर्न > निर्बिकल्प ठिक छ । > > 5. Free LINUX Boot Up Camp (If Possible) and so on. > > केहि समय लिएर योजना गरौ न यो त गर्नै पर्ने छ । साथीहरू यसमा हामीले के के > गर्न सकिन्छ पोखरामा हामीले एउटा १-२ देिनको ट्रेनिङ्ग कार्यक्रम गर्न सकिएला > नि ? > धन्यवाद > > -- > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: [email protected] > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ > > --- > You received this message because you are subscribed to the Google Groups > "FOSS Nepal" group. > To unsubscribe from this group and stop receiving emails from it, send an > email to [email protected]. > For more options, visit https://groups.google.com/groups/opt_out. > -- Avash Mulmi Mozilla Representative, Nepal. http://www.avieezcorner.com @avashz http://www.facebook.com/avasz Support Mozilla Project :) -- -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/ --- You received this message because you are subscribed to the Google Groups "FOSS Nepal" group. To unsubscribe from this group and stop receiving emails from it, send an email to [email protected]. For more options, visit https://groups.google.com/groups/opt_out.
