Sorry for top posting. संयोगले म आजै डिजिट्रष्ट गएको थिएँ, त्यहाँ फेडोरा, उबुन्टु, उबुन्टु अल्टिमेट लगायतका अन्य सीडीहरू पनि थिए।
(जानकारीका लागि मात्र) -शङ्कर 2009/12/2 Dadhiram Nepal <[email protected]> > नमस्कार > साथीहरू अलिकता कुरापनि बुझ्नु परो ? के लेख्ने के नलेख्ने भन्ने कुरा > मनमा गमेर मात्र लेख्नु परो । फोसनेपालले सबै ओपन सफ्टवेयर > डिजिट्रष्टमा राख्छभन्ने पनि छैन राखेको पनि नहोला तर जो व्यक्तीलाई > ओपन सफ्टवेर चलाउन मन छ उहाँहरूले खोज्दा अन्तबाट लिन सक्नु भएन भने > हामीहरू कसैले ISO लगेर छाडेको खण्डमा त्यहाँ बर्न गरेर दिनु हुन्छ > भनेको हो जुन कुराको कहिले काँही म आफैले सोद खोज गरेकाले त्याँहा छ भन्न > म सक्छु तर जहिल्यै हुन्छ भन्ने छैन तपाई हामी कसैलाई चाहिएको खण्डमा > त्यहाँ गएर बर्न गर्न लगाएर लिएर आउन सकिन्छ । मलाई थाहा भएको सम्म > लिनक्स मिन्ट उबुन्तु अल्टिमेट, निर्भिकल्प र उबुन्तुका लेटेष्ट भर्सन > नै त्यहा होलान तर कहिले काँही स्टकमा नहुन सक्छ बनाउन समय लाग्ला मैले > लिनक्स मिन्ट अस्ति त्यँहिबाट ल्याएर चलाउदै छु र त्यहाँ अरुपनि पाइएला । > तर यो "के हो तेस्तो?" जस्ता कुराहरु चैं क्रिपया नलेखौ है । यो > सबैको साझा चौतारो हो । फोहोर भयो भने सबैलाई गनाउ छ । हेर्नुहोस् , > चौतारो हो कसैलेपनि सफा गर्ने जिम्मा लिएको हुदैन फोहोर भयो आउने जाने > बाटो बन्द हुन्छ। > मलाई माफ गर्नु होला मैले व्यक्ती बिशेषलाई भनि रहेको छैन मलाई लाग्छ यो > मेलिङ्लिष्ट भनेको हामी सबैको साझा हो त्यसैले यो जहिल्यै सुगन्धित होस > दुर्घन्धित नहोस् । यसमा आउने सवैले सुगन्धित बास्ना लिएर जाउन > दुर्गन्दले नाक नखुम्चियाउन् । > धेरै भए माफ गर्नुहोला । > > धन्यवाद > > > Dadhiram Nepal > > > > > > On Wed, Dec 2, 2009 at 6:35 PM, SATA <[email protected]> wrote: > > > > > > 2009/12/2 rabin shrestha <[email protected]> > >> > >> म अस्ति digitrust गा थे त्या त nirbikalpa बाहेक केहि नि थीयेना के > >> हो तेस्तो ?मैले ultimate edition 2.4 खोज्या थे का पौछा होला ? > > > > Rabin, > > First of all don't use "के हो तेस्तो?" kinda sentences in this group. > > Nobody is responsible for that and remember everybody is volunteering out > > here. > > > >> त्या त nirbikalpa बाहेक केहि नि थीयेना > > > > You are totally wrong. There you can find recent versions of at least > > Ubuntu/Fedora and Nirvikalpa. Remember you will get only those ISO's > which > > are dropped there by somebody else. And it was me who left the versions > of > > Ubuntu and Fedora over there. > > > >> मैले ultimate edition 2.4 खोज्या थे का पौछा होला ? > > > > Well, if you are requesting, then somebody may answer you. > >> > >> -- > >> FOSS Nepal mailing list: [email protected] > >> http://groups.google.com/group/foss-nepal > >> To unsubscribe, e-mail: > >> [email protected]<foss-nepal%[email protected]> > >> > >> Mailing List Guidelines: > >> http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > >> Community website: http://www.fossnepal.org/ > > > > > > -- > > With Regards, > > Suraj Sapkota > > सुरज सापकोटा > > > > -- > > FOSS Nepal mailing list: [email protected] > > http://groups.google.com/group/foss-nepal > > To unsubscribe, e-mail: > > [email protected]<foss-nepal%[email protected]> > > > > Mailing List Guidelines: > > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > > Community website: http://www.fossnepal.org/ > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: > [email protected]<foss-nepal%[email protected]> > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ > -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
