धन्यवाद  सबै  साथी  हरु  लाई  तर  मैले  मेरो  हिजो  download   चै  सफल  बनाए

सो  i had installed the ultimate. ठिकै  रहेछा . तर  मलाई  खट्केको  कुरा  चै
के   हो  भने  अस्ति  भर्खर  मैले  feel गर्या  के . vista मा  चै  file
trnasfer हरु  क्या  छिटो  हुन्छा  के  अनि  यो  उबुन्टु  हरु  मा  चै  ढिलो
किन  होला ? मा त अब fedora १२ को प्रतिक्षामा छु कोइ साथी छ भने दिनु खबर
गर्नु होला है

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to