i apologize for my mistake. तर  digitrust को  दाई हरुले येही ठाउमा <समे day>
आज  आयो  भन्नुभाको  थियो .  तपाई  लाई त  थाहानै    होला  यहाँ  भक्तपुर  बाट
काठमाडौँ  त्यो  नि गाडीमा  ओहोर  दोहोर  गर्न  कति  गारो  छ . तेस्मा  पनि
मैले  उरु  बाकी  सबै  <ubuntu karmic koala alternative, xbuntu , desktop
version> downlaod गरि  सकेको  हो  र   ultimate मात्र  गर्न  बाकी  हो . र
मैले  दुइ   चोटी  download fail बह्येरा  मात्र  खोजेको  हो  बरु  साथी
हरुलाई  चाहिन्छा  भने  म  माथिको iso हरु उपलब्ध  गर्न  सक्छु . के  हो
तेस्तो  भन्नु  को  अर्थ   छैन  रहेछा  भन्न  खोज्या  हो . तैपनि यसको अर्कै
अर्थ लाग्यो भने म कान समात्छु . sorry है  दाइ  मैले  तेस्तो  नराम्रो  रुपमा
भन्न  खोज्या   होइन ..

कान  समातेर  उठबस  गर्दै .....

रबिन

-- 
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Mailing List Guidelines: 
http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines
Community website: http://www.fossnepal.org/

Reply via email to