2009/12/3 rabin shrestha <[email protected]> > i apologize for my mistake. तर digitrust को दाई हरुले येही ठाउमा <समे > day> आज आयो भन्नुभाको थियो . तपाई लाई त थाहानै होला यहाँ भक्तपुर > बाट काठमाडौँ त्यो नि गाडीमा ओहोर दोहोर गर्न कति गारो छ . तेस्मा > पनि मैले उरु बाकी सबै <ubuntu karmic koala alternative, xbuntu , > desktop version> downlaod गरि सकेको हो र ultimate मात्र गर्न बाकी हो > . र मैले दुइ चोटी download fail बह्येरा मात्र खोजेको हो बरु साथी > हरुलाई चाहिन्छा भने म माथिको iso हरु उपलब्ध गर्न सक्छु . के हो > तेस्तो भन्नु को अर्थ छैन रहेछा भन्न खोज्या हो . तैपनि यसको अर्कै > अर्थ लाग्यो भने म कान समात्छु . sorry है दाइ मैले तेस्तो नराम्रो रुपमा > भन्न खोज्या होइन .. > > कान समातेर उठबस गर्दै ..... > > रबिन >
Funny. That's great if you realize your mistake. कान समातेर उठबस गरी हाल्नु पर्ने चाँहि थिएन। > > -- > FOSS Nepal mailing list: [email protected] > http://groups.google.com/group/foss-nepal > To unsubscribe, e-mail: > [email protected]<foss-nepal%[email protected]> > > Mailing List Guidelines: > http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines > Community website: http://www.fossnepal.org/ > -- With Regards, Suraj Sapkota सुरज सापकोटा -- FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Mailing List Guidelines: http://wiki.fossnepal.org/index.php?title=Mailing_List_Guidelines Community website: http://www.fossnepal.org/
