Well,I've just written a review of this software, as I'm using it.We all use twitter,so I've think that it might be useful info for others.So,I've posted this in group.Thank you,Aakash n Prabin Bro.From next tym,will think more before posting in a group.
Regards, aakar On 8/28/09, Akash Deep Shakya <[email protected]> wrote: > Well written Aakar, I think its information not advertisement.. however I am > sorry if I have misunderstood the article.. > > Regards > Akash Deep Shakya "OpenAK" > FOSS Nepal Community > http://www.akashdeepshakya.com.np > akashakya at gmail dot com > P.O.Box: 8975 EPC: 4235 > > ~ Failure to prepare is preparing to fail ~ > > > > 2009/8/28 prabin gautam <[email protected]> > >> Dear Aakar, >> >> Its a nice Article that too in Nepali. I hope you will be publishing it in >> any magazine or newspaper. >> >> I look forward to see many such articles going on to print media... >> >> Keep it up. >> >> 2009/8/27 आकार <[email protected]> >> >> Twitter <http://www.twitter.com/>(ट्विटर) एउटा माइक्रोब्लगिङ साइट, >>> जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ । >>> प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट गर्ने >>> को >>> संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट >>> एप्लिकेशनहरु >>> बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु मार्फत >>> ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका >>> ट्विट >>> बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका >>> प्रयोगकर्ताहरु >>> ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो >>> हुने >>> नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि दिक्कै >>> लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो आउने >>> गरेको छ । >>> >>> तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै स्पाम >>> कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न मिल्ने >>> गरि, एउटा नयाँ एप्लिकेशन बनेको छ । Buzzom Desktop नाम दिइएको यो क्लाइन्ट >>> एप्लिकेशन बेङ्लोरमा अवस्थित InRev Systems <http://www.in-rev.com/> ले >>> भर्खरै लन्च गरेको हो । हुन त Buzzom ले पहिले नै सोसल मिडियामा तुफान >>> ल्याइसकेको छ, Buzzom.com मार्फत ट्विटरमा फलो अनफलो गर्ने, स्टाटस अपडेट >>> गर्ने, रिप्लाइ गर्ने, सर्च गर्ने आदि विविध कामहरु गर्न सकिन्छ । तर अब >>> Buzzom >>> Desktop ले सोसल मिडियामा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । अरु एप्लिकेशन >>> भन्दा पृथक र प्रयोगकर्तालाई स्पामिङ बाट बचाउने उद्देश्यका साथ बनाइएको >>> Buzzom >>> Desktop ले प्रयोगकर्तालाई एउटा छुट्टै अनुभुति दिन्छ । त्यसबाहेक Buzzom >>> Desktop मा प्रयोगकर्ताहरुलाई विभिन्न ग्रुपमा राख्न सकिन्छ, यतिमात्र होइन >>> प्रयोगकर्ताहरुले आफ्ना ट्विटहरुलाई फिल्टर गर्न सक्छन्, चाहिएका ट्विटमात्र >>> हेर्न र पढ्न सक्छन् । >>> >>> Buzzom Desktop को अर्को उल्लेखनिय फिचर भनेको, प्रयोगकर्ताहरुले प्रोफाइल, >>> वायो, लोकेशन आदिका आधारमा ट्विट हेर्न र पढ्न सक्छन् । जसका कारण कुन >>> ठाउँमा >>> के कस्तो छ, आदि सबै कुरा जान्न यो वरदान सावित भएको छ । स्थान विशेषका >>> आधारमा >>> व्यापार व्यवासाय को बारेमा जानकारी लिन मिल्छ । खासमा भन्ने हो भने, Buzzom >>> Desktop भनेको ट्विटगर्ने मात्र नभइ धेरै थोक हो । दिक्क लाग्ने गरि आउने >>> ट्विट >>> मन पर्दैन भने, त्यस्ता ट्विटलाई लुकाउन मिल्छ, आफूले छानि छानि आफू अनुकुल >>> ट्विटहरु हेर्न सकिन्छ । आफ्नो चाहना अनुसार, ट्विट गर्न सकिने, पढ्न >>> सकिने…छैन >>> त यो Buzzom Desktop गज्जब को ? >>> >>> उदाहरण को लागि, यदि मलाई, मैले फलो गरिरहेका वेव डिजाइनरहरु को मात्र ट्विट >>> हेर्न मन लाग्यो भने म वायोमा ‘web designer and css’ भन्ने keywords राखेर >>> सर्च गर्छु, नतिजा तुरुन्तै निस्कन्छ । Buzzom Desktop ले सहज रुपमा वेव >>> डिजाइनरहरुको मात्र ट्विट देखाउँछ । यस्तै यस्तै features का कारण, बढ्दो >>> स्पामिङ बाट सहज रुपमा छुटकारा पाउन सकिन्छ, अर्थात भनौँ कम समय मा, सहज >>> रुपमा, >>> आफ्ना लागि उपयुक्त ट्विटहरु हेर्न सकिन्छ । भएन त समय को बचत ? हेर्नुस् यो >>> स्क्रिनसट्: >>> >>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1svfCRYI/AAAAAAAACkY/GtOSm3culqQ/s1600-h/search_buzzom_aakarpost.jpg> >>> >>> अब आफूलाई मन परेको ट्विटहरु देखिसकेपछि खुशि त पक्कै लाग्छ । यसका साथै >>> प्रयोगकर्ताहरु ले ट्विटकर्ताहरुलाई सजिलै मेसेज गर्न सक्छन्, त्यही >>> ट्विटलाई >>> रिट्विट गर्न सक्छन् अनि मन परेन भने त्यस्ता ट्विटलाई लुकाइदिनसक्छन् । >>> ट्विट >>> को दायाँ तर्फ RT, DM, Reply, Sent the user to group तथा Hide Account >>> भन्ने >>> वटनहरु रहेकाछन्, प्रयोगकर्ताहरुले एउटा क्लिक को भरमा सबै काम तमाम गर्न >>> सक्छन् । सायद, यी कुराहरु बाट Buzzom Desktop मार्फत कसरी ट्विटहरु फिल्टर >>> गर्न सकिन्छ भन्ने कुरा यहाँहरुले थाहा पाउनुभयो होला । >>> >>> Buzzom Desktop को अर्को महत्वपुर्ण पक्ष भनेको प्रयोगकर्ताहरु ले फलो नै >>> नगरिकन सेलिब्रेटि देखि टेक्नोलोजी सम्म का ट्विटहरु हेर्न सकिन्छ । Other >>> Groups शिर्षकमा Buzzom Desktop को वायाँ छेउमा रहेको Celebrity, Design, >>> Economy, Entrepreneur, News, Politicians, Social Media, Sports, >>> Technology >>> आदि शिर्षक मा क्लिक गरेर आफ्नो चाहना अनुसार को ट्विट गर्न सकिन्छ, ट्विट >>> हेर्न को लागि फलो नै गर्नुपर्छ भन्ने छैन । Buzzom Desktop ले पहिले नै यी >>> विभिन्न ग्रुपमा ट्विटहरु हेर्न मिल्ने गरि बनाइदिएर प्रयोगकर्ताहरुलाई ठूलो >>> गुन लगाएको छ । >>> >>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1kD-0R_I/AAAAAAAACkI/JmV00TA1I8g/s1600-h/buzzom_aakarpost.gif> >>> >>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1oQb7uRI/AAAAAAAACkQ/slnu-E3EyvM/s1600-h/groups_buzzom_aakarpost.jpg> >>> >>> त्यसबाहेक प्रयोगकर्ताले यसमार्फत ट्विट गर्दा लिंकहरु छोटो गरिरहनु पर्दैन, >>> Buzzom Desktop ले अटोमेटिक रुप मै लामो लिंकहरुलाई nxy.in मार्फत छोटो लिंक >>> मा बद्लिदिन्छ । त्यस्तै, प्रयोकर्ताहरु ले १० वटा सम्म ट्विटर एकाउन्टलाई >>> एउटै >>> Buzzom Desktop मार्फत म्यानेज गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरुलाई कुनै >>> फाइल, फोटो या भिडियो अनलाइनमा सेयर गर्नु पर्यो भने एकाउन्ट बनाएर, अपलोड >>> गरेर सेयर गर्नुपर्छ तर Buzzom Desktop मार्फत प्रयोगकर्ताहरु ले drag and >>> drop >>> को आधारमा आफ्ना फाइलहरु अनलाइनमा सेयर गर्न सक्छन् । तपाई ट्विट गर्नु >>> हुन्छ >>> भने धेरै सुविधाहरुले भरिपुर्ण Buzzom Desktop उत्तम विकल्प हुनसक्छ । एकपटक >>> प्रयोग गरेर हेर्नुहोस्, फरक अनुभव गर्नुहुनेछ । स्मरणिय रहोस्, >>> buzzom.com<http://www.buzzom.com/>ले सोसल मिडियामा आफ्नो उपस्थिति जनाएर >>> तहल्का मच्चाइसकेको छ । अब Buzzom >>> Desktop मार्फत आफ्नो उपस्थितिलाई झनै सशक्त पार्दैछ ! प्रयोग गर्नुहोस्, >>> फरक >>> आफैँले थाहा पाउनुहुनेछ । >>> >>> Download: Buzzom >>> Desktop<http://www.buzzom.com/downloads/BuzzomDesktop.msi> >>> >>> -- >>> regards, >>> aakar >>> www.aakarpost.com >>> >>> Jonathan >>> Swift<http://www.brainyquote.com/quotes/authors/j/jonathan_swift.html> - >>> "May you live every day of your life." >>> >>> >> >> >> -- >> Prabin Gautam >> Open Source Developer >> prabin AT prabin DOT net DOT np >> Mob: +९7७9८4१२5९00१ >> >> >> >> > >> > > > > -- www.aakarpost.com --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
