Oh,yes.Agreed Bro. On 8/29/09, Abhudaya Sagar <[email protected]> wrote: > yes i agree with bibek. > > On 8/29/09, Bibek Paudel <[email protected]> wrote: >> There's no need to blow it up. The article is good, so might be the >> product but how is it related to free software? >> >> Bibek >> >> On 8/29/09, आकार <[email protected]> wrote: >>> Well,I've just written a review of this software, as I'm using it.We >>> all use twitter,so I've think that it might be useful info for >>> others.So,I've posted this in group.Thank you,Aakash n Prabin Bro.From >>> next tym,will think more before posting in a group. >>> >>> Regards, >>> aakar >>> >>> On 8/28/09, Akash Deep Shakya <[email protected]> wrote: >>>> Well written Aakar, I think its information not advertisement.. however >>>> I >>>> am >>>> sorry if I have misunderstood the article.. >>>> >>>> Regards >>>> Akash Deep Shakya "OpenAK" >>>> FOSS Nepal Community >>>> http://www.akashdeepshakya.com.np >>>> akashakya at gmail dot com >>>> P.O.Box: 8975 EPC: 4235 >>>> >>>> ~ Failure to prepare is preparing to fail ~ >>>> >>>> >>>> >>>> 2009/8/28 prabin gautam <[email protected]> >>>> >>>>> Dear Aakar, >>>>> >>>>> Its a nice Article that too in Nepali. I hope you will be publishing it >>>>> in >>>>> any magazine or newspaper. >>>>> >>>>> I look forward to see many such articles going on to print media... >>>>> >>>>> Keep it up. >>>>> >>>>> 2009/8/27 आकार <[email protected]> >>>>> >>>>> Twitter <http://www.twitter.com/>(ट्विटर) एउटा माइक्रोब्लगिङ साइट, >>>>>> जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ >>>>>> । >>>>>> प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट >>>>>> गर्ने >>>>>> को >>>>>> संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट >>>>>> एप्लिकेशनहरु >>>>>> बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु >>>>>> मार्फत >>>>>> ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका >>>>>> ट्विट >>>>>> बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका >>>>>> प्रयोगकर्ताहरु >>>>>> ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो >>>>>> हुने >>>>>> नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि >>>>>> दिक्कै >>>>>> लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो >>>>>> आउने >>>>>> गरेको छ । >>>>>> >>>>>> तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै >>>>>> स्पाम >>>>>> कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न >>>>>> मिल्ने >>>>>> गरि, एउटा नयाँ एप्लिकेशन बनेको छ । Buzzom Desktop नाम दिइएको यो >>>>>> क्लाइन्ट >>>>>> एप्लिकेशन बेङ्लोरमा अवस्थित InRev Systems <http://www.in-rev.com/> ले >>>>>> भर्खरै लन्च गरेको हो । हुन त Buzzom ले पहिले नै सोसल मिडियामा तुफान >>>>>> ल्याइसकेको छ, Buzzom.com मार्फत ट्विटरमा फलो अनफलो गर्ने, स्टाटस अपडेट >>>>>> गर्ने, रिप्लाइ गर्ने, सर्च गर्ने आदि विविध कामहरु गर्न सकिन्छ । तर अब >>>>>> Buzzom >>>>>> Desktop ले सोसल मिडियामा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । अरु >>>>>> एप्लिकेशन >>>>>> भन्दा पृथक र प्रयोगकर्तालाई स्पामिङ बाट बचाउने उद्देश्यका साथ बनाइएको >>>>>> Buzzom >>>>>> Desktop ले प्रयोगकर्तालाई एउटा छुट्टै अनुभुति दिन्छ । त्यसबाहेक Buzzom >>>>>> Desktop मा प्रयोगकर्ताहरुलाई विभिन्न ग्रुपमा राख्न सकिन्छ, यतिमात्र >>>>>> होइन >>>>>> प्रयोगकर्ताहरुले आफ्ना ट्विटहरुलाई फिल्टर गर्न सक्छन्, चाहिएका >>>>>> ट्विटमात्र >>>>>> हेर्न र पढ्न सक्छन् । >>>>>> >>>>>> Buzzom Desktop को अर्को उल्लेखनिय फिचर भनेको, प्रयोगकर्ताहरुले >>>>>> प्रोफाइल, >>>>>> वायो, लोकेशन आदिका आधारमा ट्विट हेर्न र पढ्न सक्छन् । जसका कारण कुन >>>>>> ठाउँमा >>>>>> के कस्तो छ, आदि सबै कुरा जान्न यो वरदान सावित भएको छ । स्थान विशेषका >>>>>> आधारमा >>>>>> व्यापार व्यवासाय को बारेमा जानकारी लिन मिल्छ । खासमा भन्ने हो भने, >>>>>> Buzzom >>>>>> Desktop भनेको ट्विटगर्ने मात्र नभइ धेरै थोक हो । दिक्क लाग्ने गरि आउने >>>>>> ट्विट >>>>>> मन पर्दैन भने, त्यस्ता ट्विटलाई लुकाउन मिल्छ, आफूले छानि छानि आफू >>>>>> अनुकुल >>>>>> ट्विटहरु हेर्न सकिन्छ । आफ्नो चाहना अनुसार, ट्विट गर्न सकिने, पढ्न >>>>>> सकिने…छैन >>>>>> त यो Buzzom Desktop गज्जब को ? >>>>>> >>>>>> उदाहरण को लागि, यदि मलाई, मैले फलो गरिरहेका वेव डिजाइनरहरु को मात्र >>>>>> ट्विट >>>>>> हेर्न मन लाग्यो भने म वायोमा ‘web designer and css’ भन्ने keywords >>>>>> राखेर >>>>>> सर्च गर्छु, नतिजा तुरुन्तै निस्कन्छ । Buzzom Desktop ले सहज रुपमा वेव >>>>>> डिजाइनरहरुको मात्र ट्विट देखाउँछ । यस्तै यस्तै features का कारण, बढ्दो >>>>>> स्पामिङ बाट सहज रुपमा छुटकारा पाउन सकिन्छ, अर्थात भनौँ कम समय मा, सहज >>>>>> रुपमा, >>>>>> आफ्ना लागि उपयुक्त ट्विटहरु हेर्न सकिन्छ । भएन त समय को बचत ? हेर्नुस् >>>>>> यो >>>>>> स्क्रिनसट्: >>>>>> >>>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1svfCRYI/AAAAAAAACkY/GtOSm3culqQ/s1600-h/search_buzzom_aakarpost.jpg> >>>>>> >>>>>> अब आफूलाई मन परेको ट्विटहरु देखिसकेपछि खुशि त पक्कै लाग्छ । यसका साथै >>>>>> प्रयोगकर्ताहरु ले ट्विटकर्ताहरुलाई सजिलै मेसेज गर्न सक्छन्, त्यही >>>>>> ट्विटलाई >>>>>> रिट्विट गर्न सक्छन् अनि मन परेन भने त्यस्ता ट्विटलाई लुकाइदिनसक्छन् । >>>>>> ट्विट >>>>>> को दायाँ तर्फ RT, DM, Reply, Sent the user to group तथा Hide Account >>>>>> भन्ने >>>>>> वटनहरु रहेकाछन्, प्रयोगकर्ताहरुले एउटा क्लिक को भरमा सबै काम तमाम गर्न >>>>>> सक्छन् । सायद, यी कुराहरु बाट Buzzom Desktop मार्फत कसरी ट्विटहरु >>>>>> फिल्टर >>>>>> गर्न सकिन्छ भन्ने कुरा यहाँहरुले थाहा पाउनुभयो होला । >>>>>> >>>>>> Buzzom Desktop को अर्को महत्वपुर्ण पक्ष भनेको प्रयोगकर्ताहरु ले फलो नै >>>>>> नगरिकन सेलिब्रेटि देखि टेक्नोलोजी सम्म का ट्विटहरु हेर्न सकिन्छ । >>>>>> Other >>>>>> Groups शिर्षकमा Buzzom Desktop को वायाँ छेउमा रहेको Celebrity, Design, >>>>>> Economy, Entrepreneur, News, Politicians, Social Media, Sports, >>>>>> Technology >>>>>> आदि शिर्षक मा क्लिक गरेर आफ्नो चाहना अनुसार को ट्विट गर्न सकिन्छ, >>>>>> ट्विट >>>>>> हेर्न को लागि फलो नै गर्नुपर्छ भन्ने छैन । Buzzom Desktop ले पहिले नै >>>>>> यी >>>>>> विभिन्न ग्रुपमा ट्विटहरु हेर्न मिल्ने गरि बनाइदिएर प्रयोगकर्ताहरुलाई >>>>>> ठूलो >>>>>> गुन लगाएको छ । >>>>>> >>>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1kD-0R_I/AAAAAAAACkI/JmV00TA1I8g/s1600-h/buzzom_aakarpost.gif> >>>>>> >>>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1oQb7uRI/AAAAAAAACkQ/slnu-E3EyvM/s1600-h/groups_buzzom_aakarpost.jpg> >>>>>> >>>>>> त्यसबाहेक प्रयोगकर्ताले यसमार्फत ट्विट गर्दा लिंकहरु छोटो गरिरहनु >>>>>> पर्दैन, >>>>>> Buzzom Desktop ले अटोमेटिक रुप मै लामो लिंकहरुलाई nxy.in मार्फत छोटो >>>>>> लिंक >>>>>> मा बद्लिदिन्छ । त्यस्तै, प्रयोकर्ताहरु ले १० वटा सम्म ट्विटर >>>>>> एकाउन्टलाई >>>>>> एउटै >>>>>> Buzzom Desktop मार्फत म्यानेज गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरुलाई >>>>>> कुनै >>>>>> फाइल, फोटो या भिडियो अनलाइनमा सेयर गर्नु पर्यो भने एकाउन्ट बनाएर, >>>>>> अपलोड >>>>>> गरेर सेयर गर्नुपर्छ तर Buzzom Desktop मार्फत प्रयोगकर्ताहरु ले drag >>>>>> and >>>>>> drop >>>>>> को आधारमा आफ्ना फाइलहरु अनलाइनमा सेयर गर्न सक्छन् । तपाई ट्विट गर्नु >>>>>> हुन्छ >>>>>> भने धेरै सुविधाहरुले भरिपुर्ण Buzzom Desktop उत्तम विकल्प हुनसक्छ । >>>>>> एकपटक >>>>>> प्रयोग गरेर हेर्नुहोस्, फरक अनुभव गर्नुहुनेछ । स्मरणिय रहोस्, >>>>>> buzzom.com<http://www.buzzom.com/>ले सोसल मिडियामा आफ्नो उपस्थिति >>>>>> जनाएर >>>>>> तहल्का मच्चाइसकेको छ । अब Buzzom >>>>>> Desktop मार्फत आफ्नो उपस्थितिलाई झनै सशक्त पार्दैछ ! प्रयोग गर्नुहोस्, >>>>>> फरक >>>>>> आफैँले थाहा पाउनुहुनेछ । >>>>>> >>>>>> Download: Buzzom >>>>>> Desktop<http://www.buzzom.com/downloads/BuzzomDesktop.msi> >>>>>> >>>>>> -- >>>>>> regards, >>>>>> aakar >>>>>> www.aakarpost.com >>>>>> >>>>>> Jonathan >>>>>> Swift<http://www.brainyquote.com/quotes/authors/j/jonathan_swift.html> >>>>>> - >>>>>> "May you live every day of your life." >>>>>> >>>>>> >>>>> >>>>> >>>>> -- >>>>> Prabin Gautam >>>>> Open Source Developer >>>>> prabin AT prabin DOT net DOT np >>>>> Mob: +९7७9८4१२5९00१ >>>>> >>>>> >>>>> >>>>> > >>>>> >>>> >>>> > >>>> >>> >>> >>> -- >>> www.aakarpost.com >>> >>> > >>> >> >> >> -- >> Disclaimer: >> By sending an email to any of my addresses you are agreeing that: >> 1. All information in the email is mine to do with as I see fit and >> make such financial profit, political mileage, or good joke as it >> lends itself to. >> 2. I may take the contents as representing the views of your company. >> 3. This overrides any disclaimer or statement of confidentiality >> that may be included on your message. >> >> > >> > > > -- > Mr. Abhudaya Sagar Kshetri (ASK?) > Url: www.sagarkshetri.com.np > email:[email protected] > > > >
-- www.aakarpost.com --~--~---------~--~----~------------~-------~--~----~ FOSS Nepal mailing list: [email protected] http://groups.google.com/group/foss-nepal To unsubscribe, e-mail: [email protected] Community website: http://www.fossnepal.org/ -~----------~----~----~----~------~----~------~--~---
