There's no need to blow it up. The article is good, so might be the
product but how is it related to free software?

Bibek

On 8/29/09, आकार <[email protected]> wrote:
> Well,I've just written a review of this software, as I'm using it.We
> all use twitter,so I've think that it might be useful info for
> others.So,I've posted this in group.Thank you,Aakash n Prabin Bro.From
> next tym,will think more before posting in a group.
>
> Regards,
> aakar
>
> On 8/28/09, Akash Deep Shakya <[email protected]> wrote:
>> Well written Aakar, I think its information not advertisement.. however I
>> am
>> sorry if I have misunderstood the article..
>>
>> Regards
>> Akash Deep Shakya "OpenAK"
>> FOSS Nepal Community
>> http://www.akashdeepshakya.com.np
>> akashakya at gmail dot com
>> P.O.Box: 8975 EPC: 4235
>>
>> ~ Failure to prepare is preparing to fail ~
>>
>>
>>
>> 2009/8/28 prabin gautam <[email protected]>
>>
>>> Dear Aakar,
>>>
>>> Its a nice Article that too in Nepali. I hope you will be publishing it
>>> in
>>> any magazine or newspaper.
>>>
>>> I look forward to see many such articles going on to print media...
>>>
>>> Keep it up.
>>>
>>> 2009/8/27 आकार <[email protected]>
>>>
>>> Twitter <http://www.twitter.com/>(ट्विटर) एउटा माइक्रोब्लगिङ साइट,
>>>> जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ ।
>>>> प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट गर्ने
>>>> को
>>>> संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट
>>>> एप्लिकेशनहरु
>>>> बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु
>>>> मार्फत
>>>> ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका
>>>> ट्विट
>>>> बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका
>>>> प्रयोगकर्ताहरु
>>>> ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो
>>>> हुने
>>>> नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि
>>>> दिक्कै
>>>> लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो आउने
>>>> गरेको छ ।
>>>>
>>>> तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै स्पाम
>>>> कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न
>>>> मिल्ने
>>>> गरि, एउटा नयाँ एप्लिकेशन बनेको छ । Buzzom Desktop नाम दिइएको यो क्लाइन्ट
>>>> एप्लिकेशन बेङ्लोरमा अवस्थित InRev Systems <http://www.in-rev.com/> ले
>>>> भर्खरै लन्च गरेको हो । हुन त Buzzom ले पहिले नै सोसल मिडियामा तुफान
>>>> ल्याइसकेको छ, Buzzom.com मार्फत ट्विटरमा फलो अनफलो गर्ने, स्टाटस अपडेट
>>>> गर्ने, रिप्लाइ गर्ने, सर्च गर्ने आदि विविध कामहरु गर्न सकिन्छ । तर अब
>>>> Buzzom
>>>> Desktop ले सोसल मिडियामा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । अरु
>>>> एप्लिकेशन
>>>> भन्दा पृथक र प्रयोगकर्तालाई स्पामिङ बाट बचाउने उद्देश्यका साथ बनाइएको
>>>> Buzzom
>>>> Desktop ले प्रयोगकर्तालाई एउटा छुट्टै अनुभुति दिन्छ । त्यसबाहेक Buzzom
>>>> Desktop मा प्रयोगकर्ताहरुलाई विभिन्न ग्रुपमा राख्न सकिन्छ, यतिमात्र होइन
>>>> प्रयोगकर्ताहरुले आफ्ना ट्विटहरुलाई फिल्टर गर्न सक्छन्, चाहिएका
>>>> ट्विटमात्र
>>>> हेर्न र पढ्न सक्छन् ।
>>>>
>>>> Buzzom Desktop को अर्को उल्लेखनिय फिचर भनेको, प्रयोगकर्ताहरुले प्रोफाइल,
>>>> वायो, लोकेशन आदिका आधारमा ट्विट हेर्न र पढ्न सक्छन् । जसका कारण कुन
>>>> ठाउँमा
>>>> के कस्तो छ, आदि सबै कुरा जान्न यो वरदान सावित भएको छ । स्थान विशेषका
>>>> आधारमा
>>>> व्यापार व्यवासाय को बारेमा जानकारी लिन मिल्छ । खासमा भन्ने हो भने,
>>>> Buzzom
>>>> Desktop भनेको ट्विटगर्ने मात्र नभइ धेरै थोक हो । दिक्क लाग्ने गरि आउने
>>>> ट्विट
>>>> मन पर्दैन भने, त्यस्ता ट्विटलाई लुकाउन मिल्छ, आफूले छानि छानि आफू अनुकुल
>>>> ट्विटहरु हेर्न सकिन्छ । आफ्नो चाहना अनुसार, ट्विट गर्न सकिने, पढ्न
>>>> सकिने…छैन
>>>> त यो Buzzom Desktop गज्जब को ?
>>>>
>>>> उदाहरण को लागि, यदि मलाई, मैले फलो गरिरहेका वेव डिजाइनरहरु को मात्र
>>>> ट्विट
>>>> हेर्न मन लाग्यो भने म वायोमा ‘web designer and css’ भन्ने keywords राखेर
>>>> सर्च गर्छु, नतिजा तुरुन्तै निस्कन्छ । Buzzom Desktop ले सहज रुपमा वेव
>>>> डिजाइनरहरुको मात्र ट्विट देखाउँछ । यस्तै यस्तै features का कारण, बढ्दो
>>>> स्पामिङ बाट सहज रुपमा छुटकारा पाउन सकिन्छ, अर्थात भनौँ कम समय मा, सहज
>>>> रुपमा,
>>>> आफ्ना लागि उपयुक्त ट्विटहरु हेर्न सकिन्छ । भएन त समय को बचत ? हेर्नुस्
>>>> यो
>>>> स्क्रिनसट्:
>>>>
>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1svfCRYI/AAAAAAAACkY/GtOSm3culqQ/s1600-h/search_buzzom_aakarpost.jpg>
>>>>
>>>> अब आफूलाई मन परेको ट्विटहरु देखिसकेपछि खुशि त पक्कै लाग्छ । यसका साथै
>>>> प्रयोगकर्ताहरु ले ट्विटकर्ताहरुलाई सजिलै मेसेज गर्न सक्छन्, त्यही
>>>> ट्विटलाई
>>>> रिट्विट गर्न सक्छन् अनि मन परेन भने त्यस्ता ट्विटलाई लुकाइदिनसक्छन् ।
>>>> ट्विट
>>>> को दायाँ तर्फ RT, DM, Reply, Sent the user to group तथा Hide Account
>>>> भन्ने
>>>> वटनहरु रहेकाछन्, प्रयोगकर्ताहरुले एउटा क्लिक को भरमा सबै काम तमाम गर्न
>>>> सक्छन् । सायद, यी कुराहरु बाट Buzzom Desktop मार्फत कसरी ट्विटहरु फिल्टर
>>>> गर्न सकिन्छ भन्ने कुरा यहाँहरुले थाहा पाउनुभयो होला ।
>>>>
>>>> Buzzom Desktop को अर्को महत्वपुर्ण पक्ष भनेको प्रयोगकर्ताहरु ले फलो नै
>>>> नगरिकन सेलिब्रेटि देखि टेक्नोलोजी सम्म का ट्विटहरु हेर्न सकिन्छ । Other
>>>> Groups शिर्षकमा Buzzom Desktop को वायाँ छेउमा रहेको Celebrity, Design,
>>>> Economy, Entrepreneur, News, Politicians, Social Media, Sports,
>>>> Technology
>>>> आदि शिर्षक मा क्लिक गरेर आफ्नो चाहना अनुसार को ट्विट गर्न सकिन्छ, ट्विट
>>>> हेर्न को लागि फलो नै गर्नुपर्छ भन्ने छैन । Buzzom Desktop ले पहिले नै यी
>>>> विभिन्न ग्रुपमा ट्विटहरु हेर्न मिल्ने गरि बनाइदिएर प्रयोगकर्ताहरुलाई
>>>> ठूलो
>>>> गुन लगाएको छ ।
>>>>
>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1kD-0R_I/AAAAAAAACkI/JmV00TA1I8g/s1600-h/buzzom_aakarpost.gif>
>>>>
>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1oQb7uRI/AAAAAAAACkQ/slnu-E3EyvM/s1600-h/groups_buzzom_aakarpost.jpg>
>>>>
>>>> त्यसबाहेक प्रयोगकर्ताले यसमार्फत ट्विट गर्दा लिंकहरु छोटो गरिरहनु
>>>> पर्दैन,
>>>> Buzzom Desktop ले अटोमेटिक रुप मै लामो लिंकहरुलाई nxy.in मार्फत छोटो
>>>> लिंक
>>>> मा बद्लिदिन्छ । त्यस्तै, प्रयोकर्ताहरु ले १० वटा सम्म ट्विटर एकाउन्टलाई
>>>> एउटै
>>>> Buzzom Desktop मार्फत म्यानेज गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरुलाई कुनै
>>>> फाइल, फोटो या भिडियो अनलाइनमा सेयर गर्नु पर्‍यो भने एकाउन्ट बनाएर, अपलोड
>>>> गरेर सेयर गर्नुपर्छ तर Buzzom Desktop मार्फत प्रयोगकर्ताहरु ले drag and
>>>> drop
>>>> को आधारमा आफ्ना फाइलहरु अनलाइनमा सेयर गर्न सक्छन् । तपाई ट्विट गर्नु
>>>> हुन्छ
>>>> भने धेरै सुविधाहरुले भरिपुर्ण Buzzom Desktop उत्तम विकल्प हुनसक्छ ।
>>>> एकपटक
>>>> प्रयोग गरेर हेर्नुहोस्, फरक अनुभव गर्नुहुनेछ । स्मरणिय रहोस्,
>>>> buzzom.com<http://www.buzzom.com/>ले सोसल मिडियामा आफ्नो उपस्थिति जनाएर
>>>> तहल्का मच्चाइसकेको छ । अब Buzzom
>>>> Desktop मार्फत आफ्नो उपस्थितिलाई झनै सशक्त पार्दैछ ! प्रयोग गर्नुहोस्,
>>>> फरक
>>>> आफैँले थाहा पाउनुहुनेछ ।
>>>>
>>>> Download: Buzzom
>>>> Desktop<http://www.buzzom.com/downloads/BuzzomDesktop.msi>
>>>>
>>>> --
>>>> regards,
>>>> aakar
>>>> www.aakarpost.com
>>>>
>>>> Jonathan
>>>> Swift<http://www.brainyquote.com/quotes/authors/j/jonathan_swift.html> -
>>>> "May you live every day of your life."
>>>>
>>>>
>>>
>>>
>>> --
>>> Prabin Gautam
>>> Open Source Developer
>>> prabin AT prabin DOT net DOT np
>>> Mob: +९7७9८4१२5९00१
>>>
>>>
>>>
>>> >
>>>
>>
>> >
>>
>
>
> --
> www.aakarpost.com
>
> >
>


-- 
Disclaimer:
By sending an email to any of my addresses you are agreeing that:
  1. All information in the email is mine to do with as I see fit and
make such financial profit, political mileage, or good joke as it
lends itself to.
  2. I may take the contents as representing the views of your company.
  3. This overrides any disclaimer or statement of confidentiality
that may be included on your message.

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to