yes i agree with bibek.

On 8/29/09, Bibek Paudel <[email protected]> wrote:
> There's no need to blow it up. The article is good, so might be the
> product but how is it related to free software?
>
> Bibek
>
> On 8/29/09, आकार <[email protected]> wrote:
>> Well,I've just written a review of this software, as I'm using it.We
>> all use twitter,so I've think that it might be useful info for
>> others.So,I've posted this in group.Thank you,Aakash n Prabin Bro.From
>> next tym,will think more before posting in a group.
>>
>> Regards,
>> aakar
>>
>> On 8/28/09, Akash Deep Shakya <[email protected]> wrote:
>>> Well written Aakar, I think its information not advertisement.. however I
>>> am
>>> sorry if I have misunderstood the article..
>>>
>>> Regards
>>> Akash Deep Shakya "OpenAK"
>>> FOSS Nepal Community
>>> http://www.akashdeepshakya.com.np
>>> akashakya at gmail dot com
>>> P.O.Box: 8975 EPC: 4235
>>>
>>> ~ Failure to prepare is preparing to fail ~
>>>
>>>
>>>
>>> 2009/8/28 prabin gautam <[email protected]>
>>>
>>>> Dear Aakar,
>>>>
>>>> Its a nice Article that too in Nepali. I hope you will be publishing it
>>>> in
>>>> any magazine or newspaper.
>>>>
>>>> I look forward to see many such articles going on to print media...
>>>>
>>>> Keep it up.
>>>>
>>>> 2009/8/27 आकार <[email protected]>
>>>>
>>>> Twitter <http://www.twitter.com/>(ट्विटर) एउटा माइक्रोब्लगिङ साइट,
>>>>> जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ
>>>>> ।
>>>>> प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट गर्ने
>>>>> को
>>>>> संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट
>>>>> एप्लिकेशनहरु
>>>>> बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु
>>>>> मार्फत
>>>>> ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका
>>>>> ट्विट
>>>>> बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका
>>>>> प्रयोगकर्ताहरु
>>>>> ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो
>>>>> हुने
>>>>> नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि
>>>>> दिक्कै
>>>>> लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो आउने
>>>>> गरेको छ ।
>>>>>
>>>>> तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै
>>>>> स्पाम
>>>>> कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न
>>>>> मिल्ने
>>>>> गरि, एउटा नयाँ एप्लिकेशन बनेको छ । Buzzom Desktop नाम दिइएको यो
>>>>> क्लाइन्ट
>>>>> एप्लिकेशन बेङ्लोरमा अवस्थित InRev Systems <http://www.in-rev.com/> ले
>>>>> भर्खरै लन्च गरेको हो । हुन त Buzzom ले पहिले नै सोसल मिडियामा तुफान
>>>>> ल्याइसकेको छ, Buzzom.com मार्फत ट्विटरमा फलो अनफलो गर्ने, स्टाटस अपडेट
>>>>> गर्ने, रिप्लाइ गर्ने, सर्च गर्ने आदि विविध कामहरु गर्न सकिन्छ । तर अब
>>>>> Buzzom
>>>>> Desktop ले सोसल मिडियामा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । अरु
>>>>> एप्लिकेशन
>>>>> भन्दा पृथक र प्रयोगकर्तालाई स्पामिङ बाट बचाउने उद्देश्यका साथ बनाइएको
>>>>> Buzzom
>>>>> Desktop ले प्रयोगकर्तालाई एउटा छुट्टै अनुभुति दिन्छ । त्यसबाहेक Buzzom
>>>>> Desktop मा प्रयोगकर्ताहरुलाई विभिन्न ग्रुपमा राख्न सकिन्छ, यतिमात्र
>>>>> होइन
>>>>> प्रयोगकर्ताहरुले आफ्ना ट्विटहरुलाई फिल्टर गर्न सक्छन्, चाहिएका
>>>>> ट्विटमात्र
>>>>> हेर्न र पढ्न सक्छन् ।
>>>>>
>>>>> Buzzom Desktop को अर्को उल्लेखनिय फिचर भनेको, प्रयोगकर्ताहरुले
>>>>> प्रोफाइल,
>>>>> वायो, लोकेशन आदिका आधारमा ट्विट हेर्न र पढ्न सक्छन् । जसका कारण कुन
>>>>> ठाउँमा
>>>>> के कस्तो छ, आदि सबै कुरा जान्न यो वरदान सावित भएको छ । स्थान विशेषका
>>>>> आधारमा
>>>>> व्यापार व्यवासाय को बारेमा जानकारी लिन मिल्छ । खासमा भन्ने हो भने,
>>>>> Buzzom
>>>>> Desktop भनेको ट्विटगर्ने मात्र नभइ धेरै थोक हो । दिक्क लाग्ने गरि आउने
>>>>> ट्विट
>>>>> मन पर्दैन भने, त्यस्ता ट्विटलाई लुकाउन मिल्छ, आफूले छानि छानि आफू
>>>>> अनुकुल
>>>>> ट्विटहरु हेर्न सकिन्छ । आफ्नो चाहना अनुसार, ट्विट गर्न सकिने, पढ्न
>>>>> सकिने…छैन
>>>>> त यो Buzzom Desktop गज्जब को ?
>>>>>
>>>>> उदाहरण को लागि, यदि मलाई, मैले फलो गरिरहेका वेव डिजाइनरहरु को मात्र
>>>>> ट्विट
>>>>> हेर्न मन लाग्यो भने म वायोमा ‘web designer and css’ भन्ने keywords
>>>>> राखेर
>>>>> सर्च गर्छु, नतिजा तुरुन्तै निस्कन्छ । Buzzom Desktop ले सहज रुपमा वेव
>>>>> डिजाइनरहरुको मात्र ट्विट देखाउँछ । यस्तै यस्तै features का कारण, बढ्दो
>>>>> स्पामिङ बाट सहज रुपमा छुटकारा पाउन सकिन्छ, अर्थात भनौँ कम समय मा, सहज
>>>>> रुपमा,
>>>>> आफ्ना लागि उपयुक्त ट्विटहरु हेर्न सकिन्छ । भएन त समय को बचत ? हेर्नुस्
>>>>> यो
>>>>> स्क्रिनसट्:
>>>>>
>>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1svfCRYI/AAAAAAAACkY/GtOSm3culqQ/s1600-h/search_buzzom_aakarpost.jpg>
>>>>>
>>>>> अब आफूलाई मन परेको ट्विटहरु देखिसकेपछि खुशि त पक्कै लाग्छ । यसका साथै
>>>>> प्रयोगकर्ताहरु ले ट्विटकर्ताहरुलाई सजिलै मेसेज गर्न सक्छन्, त्यही
>>>>> ट्विटलाई
>>>>> रिट्विट गर्न सक्छन् अनि मन परेन भने त्यस्ता ट्विटलाई लुकाइदिनसक्छन् ।
>>>>> ट्विट
>>>>> को दायाँ तर्फ RT, DM, Reply, Sent the user to group तथा Hide Account
>>>>> भन्ने
>>>>> वटनहरु रहेकाछन्, प्रयोगकर्ताहरुले एउटा क्लिक को भरमा सबै काम तमाम गर्न
>>>>> सक्छन् । सायद, यी कुराहरु बाट Buzzom Desktop मार्फत कसरी ट्विटहरु
>>>>> फिल्टर
>>>>> गर्न सकिन्छ भन्ने कुरा यहाँहरुले थाहा पाउनुभयो होला ।
>>>>>
>>>>> Buzzom Desktop को अर्को महत्वपुर्ण पक्ष भनेको प्रयोगकर्ताहरु ले फलो नै
>>>>> नगरिकन सेलिब्रेटि देखि टेक्नोलोजी सम्म का ट्विटहरु हेर्न सकिन्छ । Other
>>>>> Groups शिर्षकमा Buzzom Desktop को वायाँ छेउमा रहेको Celebrity, Design,
>>>>> Economy, Entrepreneur, News, Politicians, Social Media, Sports,
>>>>> Technology
>>>>> आदि शिर्षक मा क्लिक गरेर आफ्नो चाहना अनुसार को ट्विट गर्न सकिन्छ, ट्विट
>>>>> हेर्न को लागि फलो नै गर्नुपर्छ भन्ने छैन । Buzzom Desktop ले पहिले नै
>>>>> यी
>>>>> विभिन्न ग्रुपमा ट्विटहरु हेर्न मिल्ने गरि बनाइदिएर प्रयोगकर्ताहरुलाई
>>>>> ठूलो
>>>>> गुन लगाएको छ ।
>>>>>
>>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1kD-0R_I/AAAAAAAACkI/JmV00TA1I8g/s1600-h/buzzom_aakarpost.gif>
>>>>>
>>>>> <http://4.bp.blogspot.com/_5o5cbcykzr0/SpX1oQb7uRI/AAAAAAAACkQ/slnu-E3EyvM/s1600-h/groups_buzzom_aakarpost.jpg>
>>>>>
>>>>> त्यसबाहेक प्रयोगकर्ताले यसमार्फत ट्विट गर्दा लिंकहरु छोटो गरिरहनु
>>>>> पर्दैन,
>>>>> Buzzom Desktop ले अटोमेटिक रुप मै लामो लिंकहरुलाई nxy.in मार्फत छोटो
>>>>> लिंक
>>>>> मा बद्लिदिन्छ । त्यस्तै, प्रयोकर्ताहरु ले १० वटा सम्म ट्विटर एकाउन्टलाई
>>>>> एउटै
>>>>> Buzzom Desktop मार्फत म्यानेज गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरुलाई
>>>>> कुनै
>>>>> फाइल, फोटो या भिडियो अनलाइनमा सेयर गर्नु पर्‍यो भने एकाउन्ट बनाएर,
>>>>> अपलोड
>>>>> गरेर सेयर गर्नुपर्छ तर Buzzom Desktop मार्फत प्रयोगकर्ताहरु ले drag and
>>>>> drop
>>>>> को आधारमा आफ्ना फाइलहरु अनलाइनमा सेयर गर्न सक्छन् । तपाई ट्विट गर्नु
>>>>> हुन्छ
>>>>> भने धेरै सुविधाहरुले भरिपुर्ण Buzzom Desktop उत्तम विकल्प हुनसक्छ ।
>>>>> एकपटक
>>>>> प्रयोग गरेर हेर्नुहोस्, फरक अनुभव गर्नुहुनेछ । स्मरणिय रहोस्,
>>>>> buzzom.com<http://www.buzzom.com/>ले सोसल मिडियामा आफ्नो उपस्थिति जनाएर
>>>>> तहल्का मच्चाइसकेको छ । अब Buzzom
>>>>> Desktop मार्फत आफ्नो उपस्थितिलाई झनै सशक्त पार्दैछ ! प्रयोग गर्नुहोस्,
>>>>> फरक
>>>>> आफैँले थाहा पाउनुहुनेछ ।
>>>>>
>>>>> Download: Buzzom
>>>>> Desktop<http://www.buzzom.com/downloads/BuzzomDesktop.msi>
>>>>>
>>>>> --
>>>>> regards,
>>>>> aakar
>>>>> www.aakarpost.com
>>>>>
>>>>> Jonathan
>>>>> Swift<http://www.brainyquote.com/quotes/authors/j/jonathan_swift.html>
>>>>> -
>>>>> "May you live every day of your life."
>>>>>
>>>>>
>>>>
>>>>
>>>> --
>>>> Prabin Gautam
>>>> Open Source Developer
>>>> prabin AT prabin DOT net DOT np
>>>> Mob: +९7७9८4१२5९00१
>>>>
>>>>
>>>>
>>>> >
>>>>
>>>
>>> >
>>>
>>
>>
>> --
>> www.aakarpost.com
>>
>> >
>>
>
>
> --
> Disclaimer:
> By sending an email to any of my addresses you are agreeing that:
>   1. All information in the email is mine to do with as I see fit and
> make such financial profit, political mileage, or good joke as it
> lends itself to.
>   2. I may take the contents as representing the views of your company.
>   3. This overrides any disclaimer or statement of confidentiality
> that may be included on your message.
>
> >
>


-- 
Mr. Abhudaya Sagar Kshetri (ASK?)
Url: www.sagarkshetri.com.np
email:[email protected]

--~--~---------~--~----~------------~-------~--~----~
FOSS Nepal mailing list: [email protected]
http://groups.google.com/group/foss-nepal
To unsubscribe, e-mail: [email protected]

Community website: http://www.fossnepal.org/
-~----------~----~----~----~------~----~------~--~---

Reply via email to